कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रचण्डले भने : मैले रुखमा भोट हालिसकेँ, हँसिया हथौडामा भोट हाल्दा कांग्रेसका हात नकाँपुन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हँसिया हथौडामा भोट हाल्दा हात कपाइँराख्नु ठीक नहुने बताएका छन्। गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  ‘यो खाली गोरखाका लागि मात्रै होइन, नेपालकै राजनीतिक र आर्थिक विकासका लागि...

October 15th, 2022

लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा : कसले मार्लान् बाजी ?

लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् । देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार...

October 11th, 2022

माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

गोरखा — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । दाहालले आइतबार गोरखा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि चितवन- ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि दाहाल अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न गएका...

October 9th, 2022

घनश्याम भुसालले एमाले छाडे

काठमाडौं, २२ असोज । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि नरहने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । एमालेभित्र विचारका नेताका रुपमा आफूलाई स्थापित गरेका भुसाललाई ओलीले चुनावमा टिकटबाट...

October 8th, 2022

एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालबाट उनले आफू स्वतन्त्र उमेदवार बने जनताको बिचमा आउन लागेको बताएका छन् । ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु ।...

October 7th, 2022

दशैं पर्व : हराउँदै मौलिक संस्कृति

पाल्पा । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दशैं आएको सङ्केत जनाउँदथ्यो । दशैंका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दशैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनका गाउँका...

October 2nd, 2022

कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आयो : गगन थापा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका...

September 30th, 2022

उपमेयर सुनिता डंगोलको नेतृत्वमा महानगरले थाल्यो बजार अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) बाट चाडपर्वलक्षित बजार अनुगमन थालेको छ । महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो । मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको छ । महानगरको टोलीले तीन वटा समूह परिचालन गरी बजार अनुगमन थालेको हो...

September 27th, 2022

दशैंमा २० लाख जनाले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ । बडादशैँमा काठमाण्डौ उपत्यकाबाट आ-आफ्नो स्थायी घर फर्कने यात्रुको संख्या बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ । यस पटक दशैं झण्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता...

September 26th, 2022

सर्वोच्चले राष्ट्रपति कार्यालयसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं । नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण...

September 25th, 2022