कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

भीमफेदी दुर्घटनाका मृतक ७ पुगे

 हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल...

September 22nd, 2022

गठबन्धनको निष्कर्ष : राष्ट्रपतिबाट संविधान उल्लंघन भयो

काठमाडौं, ५ असोज । सत्तारुढ पाँचदलिय गठबन्धनले राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लघंन गरेको निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको ठहर गरेको हो । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विधादेवी...

September 21st, 2022

उच्च अदालतले भन्यो- टुकुचा खोलामाथिका घर नभत्काउनू

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेको घरहरु नभत्काउन अल्पकालीन आदेश दिएको छ। प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले हालेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।  सोमबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर ७, ३०३८ र ३०३९...

September 18th, 2022

‘अग्निपथ’ बारे तत्काल निर्णय हुने सम्भावना छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ का विषयमा तत्काल नेपालका तर्फबाट कुनै पनि निणर्य नहुने स्पष्ट पारेको छ । आज (बिहीबार) सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । अहिले सरकार पूर्ण रूपमा निर्वाचनको...

September 15th, 2022

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए, अब के हाेला ?

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी...

September 11th, 2022

कैलालीमा देउडा हेर्न गएकी किशोरी बलात्कृत

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय...

September 9th, 2022

सन्दीपले क्यानलाई भने, ‘म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुहोस्’

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘म...

September 8th, 2022

सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा...

September 7th, 2022

संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्यो

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुने गरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो बैठकसम्म अवधि लम्ब्याउने गरी संसदमा विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति...

September 5th, 2022

बालेनले आफूले गर्न नसकेका काम र विवादमा आएका कुराबारे यसरी दिए स्पष्टीकरण

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले आफ्नाे कार्यकाल १०० दिन पुगेकाे सन्दर्भमा केही कुराकाे प्रष्टीकरण दिएका छन् । यस अवधिमा आफूले के के कामहरू गरेँ भन्नेबारे आफैले भन्ने भन्दा पनि आम मानिसहरूले कसरी हेर्छन भन्ने कुरा मुख्य रहेकाे बताएका छन् । साथै आफू केवल १०० दिनकाे दाैडमा...

September 4th, 2022