कैदीबन्दीको कब्जामा रहेको कैलाली कारागारमा हरियारसहित सुरक्षाकर्मी प्रवेश
धनगढी । कैदीबन्दीले कब्जामा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानवअधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् । शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९...
August 10th, 2025

