कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

एमाले अध्यक्ष ओलीलाई भेट्न वामदेव गौतम बालकोटमा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा...

June 30th, 2022

विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्। पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन्।...

June 29th, 2022

वामदेव गौतमले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

७५ सदस्यीय केन्द्रीय कमिटी, आठ सदस्यीय सचिवालय काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पार्टी घोषणा गरेका हुन् ।पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको...

June 28th, 2022

नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा...

June 27th, 2022

सार्वजनिक यातायातको भाडा घटाइयो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा...

June 26th, 2022

लगातार वर्षाले पोखरामा सडकसँगै घर भासियो

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ। फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए। ‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको छ। घरको बाहिरी भाग ठीक छ। तर, भित्री...

June 26th, 2022

देशको चावी हाम्रै हातमा छ तर, खोल्न अरुको साथ चाहिने अवस्था छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै प्रचण्डले देशको तालाचावी जनताले माओवादीको हातमा दिएको दावी गरे । उनले आगामी चुनावमा माओवादी मुलुककै दोस्रो पार्टी बन्ने...

June 23rd, 2022

छिटो मन्त्री फेर्नुपर्ने समाजवादीको निर्णय, बालुवाटारमा गठबन्धन बैठक

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ। मन्त्री फेर्ने निर्णय १७ दिनसम्म पनि अलपत्र परेपछि समाजवादीको सचिवालय बैठकले यथाशिघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको हो।   समाजवादी सचिवालयको जेठ २२ गतेको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई...

June 22nd, 2022

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा भाग लिन्छौं : रवि

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन । सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् । लामिछानेका अनुसार दलको सभापति...

June 21st, 2022

रवि लामिछानेले टेलिभिजन छाडे,काठमाडौंमा चुनाव लड्ने रवि लामिछानेको तयारी

पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।  ‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले सेतोपाटीसँग भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’ लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार...

June 16th, 2022