कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्राहलय अवलोकन

टोकियो । पाँच दिने जापान भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । प्रचण्ड जापानमा हुने विभिन्न...

August 7th, 2022

११ सदस्यीय कार्यदलले बाँडफाँट गर्नेछ गठबन्धनको सिट (नामसहित)

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन...

August 5th, 2022

देउवा सरकार अब ‘कामचलाउ’, ठूला निर्णय गर्न नपाउने

काठमाडौँ । प्रदेश र संघीय निर्वाचनको मिति घोषणासँगै पाँचदलीय गठबन्धन सरकार कामचलाउमा परिणत भएको छ ।आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको हो । मन्त्रिपरिषद् बैठकले आउँदो मंसिर ४ गते आइतबारका दिन देशभर एकै चरणमा प्रादेशिक र संघीय निर्वाचन गर्ने निर्णय...

August 4th, 2022

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६...

August 4th, 2022

बोरिङ खन्दा काठमाडौँ जोरपाटीमा निस्कियो लेदो माटोसहितको ग्यासको फोहोरा

काठमाडौँ । राजधानीको जोरपाटीस्थित चामुण्डामा पानीका लागि बोरिङ खन्दा लेदो माटोसहितको ग्यासको फोहोरा निस्केको छ ।स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र...

July 19th, 2022

प्रचण्ड दिल्लीमा, भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् ।  प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए...

July 15th, 2022

एमाले अध्यक्ष ओली र सीपीसी विदेश विभागका प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ । भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी...

July 12th, 2022

प्रदेश र संघीय निर्वाचनको मिति साउन पहिलो साता घोषणा गर्ने तयारी

सरकारले आगामी साउन पहिलो साता प्रदेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।  सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार सरकार साउन पहिलो साता निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो।  कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमबार आयोजना गरेको क्रियाशील सदस्यहरुको...

July 11th, 2022

यी हुन् माओवादीले प्रस्ताव गरेका पोलिटब्युरो सदस्यहरु

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेका छन् । प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठमा प्रचण्डले नामहरु प्रस्ताव गरेका हुन् । यी हुन् माओवादीका पोलिटब्युरो सदस्यहरुपुष्पकमल दाहाल ‘प्रचण्ड’नारायणकाजी श्रेष्ठकृष्णबहादुर महरादेवप्रसाद गुरुङगिरिराजमणि पोखरेलवर्षमान पुनहरिबोल गजुरेलशक्तिबहादुर बस्नेतजनार्दन शर्माचक्रपाणि खनालपम्फा भुसालहितमान...

July 7th, 2022

खेतमा काम गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरू)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन फुर्सद मिलाएर कृषिका काममा पनि व्यस्त रहन्छन्। झापाको हल्दिबारी १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त छन्। उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ। सेतो ‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले लेखेका छन्। राजनीतिक दलका शीर्ष...

July 3rd, 2022