कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रचण्ड भन्छन् : एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो, अहिलेको प्रचार झुटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।  पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नभएको दाबी गरे।  ‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र...

June 16th, 2022

प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

विराटनगर। प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् । प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई...

June 15th, 2022

विवाहको उमेर हद : १८ वर्षमै बिहे गर्न पाइने गरी दुई वर्ष घटाउने तयारी

सरकारले महिला र पुरुष दुवैको विवाहको उमेर घटाउने तयारी थालेको छ। अहिले २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ। त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले बताए। कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने...

June 15th, 2022

जग्गा धितोमा बैंकबाट ऋण दिन बन्द

काठमाडौँ — जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग,...

June 14th, 2022

मन्त्री वली एकाबिहानै विबाहित प्रेमीको घरमा पुगेर अमानविय व्यबहार गर्दै मच्याइन् खैलाबैला

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले बेला बेलामा तमासा देखाइरहन्छिन् । गत वर्ष प्रेमीसँगको अंकमालसहितको तस्विर भाइरल भएपछि विबादमा तानिउकी वलीको अर्को हर्कत बाहिर आएको छ । मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा फिल्मी शैलीमा पुगिन् । उनी आज एकाबिहानै दलबलसहित त्यहाँ...

June 14th, 2022

मंसिर पहिलो साताभित्रै संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रचण्ड

बर्दिया । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो मंसिर पहिलो हप्ताभित्र नै संघ र प्रदेशको निर्वाचन हुने दावी गरेका छन् । बर्दियामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न बर्दिया पुगेका प्रचण्डले पत्रकार भेटघाटका क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘मोटामोटी हामीले गठबन्धनभित्र छलफल...

June 13th, 2022

सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताए । ‘एउटा...

June 12th, 2022

आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति भयाे १८ बुँदे सहमति

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।...

June 10th, 2022

काठमाडौं आइपुगे वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन, शुक्रबार प्रधानसेनापतिसँग भेटवार्ता

काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज (बिहीबार) काठमाडौं आइपुगेका छन् । नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी अमेरिकी सेनाको बिशेष विमानबाट आएका हुन् । उनी चार दिने भारत भ्रमण सकेर बिहीबार नेपाल आएका हुन्...

June 9th, 2022

नविल बैंक र महानगरबीच १३ बुंदे सम्झौता, बैंकले १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने

काठमाडौं, २५ जेठ । नविल बैंकले काठमाडौं महानगरपालिकासँग १३ बुंदे सम्झौता गरेको छ । सम्झौतासँगै बैंकले काठमाडौं उपत्यकाका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो । सार्वजनिक बनाइएका सबै शौचालयको सबै दायित्व बैंक स्वयम्ले बहन गर्ने जनाइएको छ । सम्झौतामा काठमाडौंमा नविल बैंकको १८ वटा शाखा...

June 8th, 2022