कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र

२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका...

August 4th, 2021

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई...

August 3rd, 2021

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पूर्वकप्तान पारस खड्काे घोषणा

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्, मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल...

August 3rd, 2021

घाटबाट शव ल्याएर आफन्तले गरे वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चार जना प्रहरी नियन्त्रणमा

बिरामीको मृत्यु भएपछि आफन्तहरूले वीरगन्जको भवानी अस्पतालमा तोडफोड गरेका छन्। आइतबार अस्पतालमा तोडफोड गरेको र चिकित्सकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। वीरगन्ज महानगरपालिका वडा नम्बर २० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा...

August 1st, 2021

मेलम्ची बाढी अपडेट: बगायो १७ घर-टहरा

शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ। तीमध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती घरटहरा खाली थिए। बाढीले...

August 1st, 2021

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले...

July 31st, 2021

आज साउन १५ खिर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर...

July 30th, 2021

राष्ट्रपति भण्डारीले पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै

सिन्धुलीगढी, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।...

July 28th, 2021

ठाकुरनिकट मनिष सुमन पनि उपेन्द्र यादव पक्षमा उभिए, यादव पक्षमा दुई तिहाई पुगेको दाबी

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिताका लागि निर्वाचन आयोगले आज निर्णय दिने भएको छ । यसको लागि आयोगले जसपाका दुवै पक्षका केन्द्रीय सदस्यहरुलाई खनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरु निर्वाचन आयोगमा सनाखत गर्न पुगिसकेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका...

July 26th, 2021

ईना म्युजिकका निर्देशक केरुङ चो?लुङ सङ्जुम्भोको पुर्व अध्यक्ष देउमान केरुङको निधन

ईना म्युजिक एण्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ चो?लुङ सङ्जुम्भोको पुर्व केन्द्रीय अध्यक्ष चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समिती पुर्व सदस्य, संगीत उद्योग संगको पुर्व केन्द्रीय कोषाध्यक्ष, लघु चलचित्र “पुङ्साम”, “तुम्याहाङ” का निर्माता, चलचित्र कुसुम,थेत्लङ,साम लागायत विभिन्न चलचित्रका कलाकार लिम्बु गीत संगीत प्रवद्धन र प्रचारप्रसारमा...

July 25th, 2021