कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

दरबार हत्याकाण्डपछि बन्द राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने

काठमाडौं, ६ मंसिर । दरबार हत्याकाण्डपछि बन्द नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट सर्वसाधरणका लागि अवलोकन खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न...

November 21st, 2020

यस कारण थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा...

November 20th, 2020

थप १,४४२ जनामा कोरोना संक्रमण, ३,५३८ जना निको, १२ को निधन

काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको...

November 18th, 2020

नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघि प्रधानमन्त्री ओलीले बैठकमा सहभागी नहु्ने अडान लिएका थिए । प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमै बैठक राख्ने...

November 18th, 2020

ओलीलाई गौतमको सुझाव : कार्यशैली सुधार्नुस्, अहिलेकै अवस्थामा सहयोग गर्न सकिँदैन

काठमाडौं। पार्टीका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान साढे नौ बजे उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाए। गौतमलाई बालुवाटार बोलाउनु अघि विहान आढे आठ बजे महासचिव विष्णु पौडेल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री र अर्थमन्त्री समेत रहेका महासचिव पौडेलबीच करिव एक घण्टा छलफल भएपछि...

November 15th, 2020

ससुराली घरमै गएर श्रीमतीमाथि एसिड प्रहार, सञ्जीव साह पक्राउ

जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव  साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेका जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगरमा माईती घरमा बसिरहेका बेला शनिबार विहान आरतीमाथि एसिडले प्रहार...

November 14th, 2020

थप १९ सय १३ जनामा कोरोना संक्रमण, २३ सय ४९ जना निको

काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २३ सय...

November 12th, 2020

राजेश पायल राई र सुनिता थेगिमको एकबारको जोबनको भिडियो सार्वजनिक

इतिहास तथा याक्थुङ (लिम्बु) मुन्धुम सम्वन्धी लामो खोज-अनुसन्धानमा लाग्नु भएका “हिलिहाङ फाउण्डेशन” तथा “हिलिहाङ लिम्बुवान अनुसन्धान केन्द्र” का संस्थापक तथा कार्यकारी अध्यक्ष:-हर्कबहादुर योङहाङ लिम्बु पछिल्लो समयमा सहित्यकारका रुपमा समेत दखल राख्नु हुन्छ। वहाँले रचेका शब्द/रचनाहरु निकै दम्दार भएर बजारमा आएका छन। करिव एक दर्जन बढी कविता गीतहरु लेखि सक्नु...

November 10th, 2020

चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने

काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् । मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन् । ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव...

November 7th, 2020

सर्वोच्चको एक्सनपछि कोरोना संक्रमितको उपचार निःशुल्क हुने, मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

सर्वोच्च अदालतकाे ‘एक्सन’पछि सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने तयारी गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरूकाे निशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेकाे बताइएकाे छ । यसअघि सर्वाेच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश सरकारका नाउँ जारी गरेकाे थियाे । तर सरकारले...

November 6th, 2020