तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ
रोजगारीको बहानामा तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका ८ का २८ वर्षीय सचिन मेहेता, विराटनगरका २४ वर्षीय बरुणकुमार मण्डल, भारत बिहारको अररिया ३७ वर्षीय दिलिपकुमार साह र सोही ठाउँका ३५ वर्षीय दिलिप यादवलाई पक्राउ गरेको हो। उनीहरुले भारतमा राम्रो...
November 4th, 2020

