चार राज्यमा बाइडेन र दुई राज्यमा ट्रम्पको अग्रता, जर्जियामा पुनः मत गणना गरिने
काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् । मतगणना भइरहेका राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन् । ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव...
November 7th, 2020

