मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण
काठमाडौं, ३ कार्तिक । भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण भएको छ । ‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु हुन आग्रह गर्दछु,’ उनले ट्वीटमा भनेका छन् । उनले ट्वीट गर्दै आज पीसीआर...
October 19th, 2020

