नेपाली चलचित्र “तलाश” छायांकनको लागि चलचित्रको युनिट पुर्व प्रस्थान
पाथिभरा च्यानल – नेपाली चलचित्र “तलाश” छायांकनको लागि चलचित्रको युनिट पुर्व प्रस्थान गरेकोछ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको चलचित्र तलाशमा एलिना बाँस्कोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिबाङ, बबिता फोम्बो, बिमल ढुङ्गेल, किक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावाशेर्पा, सागर...
September 30th, 2020

