कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

पाथीभरामा झडप : ११ सुरक्षाकर्मी र १ प्रदर्शनकारी घाइते

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै पुगेको टोली र प्रहरीबीच झडप भएको छ।  झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। महतोसहित रकम चेमजोङ, डकेन्द्र थेगिम लगायतले नेतृत्व गरेको टोलीले केवलकार निर्माण...

February 20th, 2025

लाज शरणम्’ को विषयमा निर्देशक समाज- चलचित्रको करोडौँ लगानी जोखिममा पर्‍यो, सिर्जनशील सर्जकलाई नराम्ररी झस्कायो

काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रचार सामाग्री समेतमा रोक लगाउने आदेशले चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्...

February 19th, 2025

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबो लाई धरानमा कालो मोसो

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली आक्रमणको प्रयास गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा रहेको एचके मेलोडि क्लबमा आयोजित याक्थुङ चुम्लुङको पत्रकार सम्मेलनमा कालोमोसो दलेका हुन्। माबोले...

February 16th, 2025

मेलम्चीको पाइप फुट्दा डुवानमा पर्‍यो बबरमहल, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्र डुवानमा परेको छ । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुवानमा परेको हो । दिउँसो २ बजे आसपासमा पाइप फुटेपछि बबरमहलको जिल्ला अदालत,विषेश अदालत परिसर डुवानमा परेको हो । यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ । बाढीका...

February 12th, 2025

एलिना र विष्णुको सम्बन्ध विच्छेद, अदालतबाट टुंगियो मुद्दा

गायिका एलिना चौहान र विष्णु सापकोटाबीचको  वैवाहिकसम्बन्ध कानुनी रुपमै टुंगिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँमा एलिना र विष्णुका परिवार उपस्थित भएर सम्बन्ध विच्छेद पत्रमा हस्ताक्षर गरेसँगै उनीहरू सम्बन्ध विच्छेद भएको हो।    सम्बन्ध विच्छेदका लागि एलिनाले केहीदिन पहिले नै अदालतमा निवेदन दिएकी थिइन्। मंगलबार दुवै पक्ष अदालतमा उपस्थित भए पनि अष्ट्रेलियामा रहेका...

February 11th, 2025

मुकुम्लुङ पाथीभरामा ‘नो केबलकार’ पक्षद्वारा फेरि आन्दोलन घोषणा

मुकुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएका संघसंस्था र राजनीतिक दलले फेरि आन्दोलनको घोषणा गरेका छन्। वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन्। पाथीभरामा केबलकार निर्माण शुरू भएपछि उनीहरूले विरोध जनाएका...

February 10th, 2025

माओवादीमा नन्दबहादुर पुनले पाए ‘विशेष’ जिम्मेवारी

माओवादीले पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी दिएको छ। माओवादीले आइतबार पठाएको आन्तरिक परिपत्रमा ‘विशेष जिम्मेवारी’ शीर्षक द‍िएर नन्दबहादुरलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकिएको छ।  नौ वर्षपछि माओवादीको सक्रिय राजनीतिमा फर्किएका पुनको विशेष  जिम्मेवारी भनेको के भन्ने अझै खुलाइएको छैन। यद्यपि, नेताहरूका अनुसार उनलाई पार्टी उपाध्यक्ष बनाउने सहमति भइसकेको छ।

February 9th, 2025

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित

काठमाडौं – पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा...

February 5th, 2025

दमक र धरानमा १० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापाको दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ। आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो। बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच...

February 2nd, 2025

रबिनकुमार नाल्बो याक्थुङ मुन्चइत चोक सयङ हङकङको अध्यक्षमा निर्वाचित

याक्थुङ मुन्चइत् चोक् सयङ हङकङको प्रथम अधिवेशन सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ हङकङको भवनमा सम्पन्न उक्त अधिवेशनबाट सयङको अध्यक्षमा रबिनकुमार नाल्बो सर्वसम्मत चयन भएका छन् ।व्यवसायीसमेत रहेका नवनिर्वाचित नाल्बो चलचित्र निर्माता तथा समाजसेवीसमेत हुन् । यस्तै सयङको वरिष्ठ उपाध्यक्षमा भबेन्द्र थाम्सुहाङ, उपाध्यक्षमा भिम प्रसाद तुम्बाहङ्फे, महासचिवमा हाङ...

January 30th, 2025