बरिष्ठ गीतकार प्रेम पन्धाक लाई मुटु रोगको उपचारको लागि खर्चको अभाव्
पाभिभरा च्यानल : ताप्लेजुङ जिल्ला साप्लाखु निबासी भगवति प्रसाद पन्धाक लिम्बु र कालिका पालुङ्वाको कोखबाट बि.स.२००४ साल माघ १६ गते जन्मनु भएको बरिष्ठ फोटोग्राफर गितकार, संगतिकार तथा सामाजिक अभियन्ता प्रेम पन्धाक लामो समयदेखि मुटु रोगबाट ग्रसित हुनुहुन्छ । लिम्बु भाषाको चलचित्र आनि साक्थिममा गीत लेखन तथा संगीत गरेर चर्चामा...
February 9th, 2020

