नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका...
February 28th, 2020

