समाचार

भारतको काश्मिरमा गोली हानाहान, फेरि मारिए चार सैनिक

नया दिल्ली । भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । प्रहरी...

February 18th, 2019

के साम्राज्ञीको यो बोली फेरिएको हो

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई स्टार कलाकार होइन कि स्टार कलाकारलाई आफू चाहिने बताएकी थिइन् । चलचित्रमा हिट हुनका लागि तपाइलाई अनमोल केसी नै चाहिने हो भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् । साम्राज्ञीको यो बोलीले राम्रै चर्चा पनि पाएको थियो ।...

February 17th, 2019

बिहेपछि बर्षाले सन्जोग लाई के भनिन

नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार बिहे गरे । शुक्रबार भने उनीहरुले आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरे । बिहेको भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै दुई जनाले यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरे । बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन ।...

February 17th, 2019

गायक सुरेन ताम्लिङ लिम्बूको ‘गाल पारा मोरी’बोलको म्युजिक भिडियो सार्वजनिक { भिडीयो सहित }

हालका सफल म्युजिक भिडियो निर्देशक लोकेन साँवा लिम्बू दारा निर्देशित गायक सुरेन ताम्लिङ लिम्बूको नयाँ गीत‘गाल पारा मोरी’ सार्वजनिक भएको छ। उक्त भिडियोलाई एस टि भिवर्स नेपाल यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा गायक ताम्लिङसँग मेरिना चेम्जोङले अभिनय गरेका छन् । हरेक दृष्टिले उत्कृस्ट यस गीतको भिडियोमा गायक ताम्लिङ...

February 16th, 2019

शनिबार कालिले तताउनेछन् अमेरीकाको डालस टेक्सस

img

भ्यालेन्टाइन डे को ह्याङओभर उत्रिन नपाउदै अमेरीकाको डालसमा १६ फेबु्रअरी शनिबार ‘भ्यालेन्टाइन स्पेशल कालि प्रसाद बास्कोटा’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना हुदैछ । उक्त कार्यक्रममा कालिप्रसाद बास्कोटाले आफ्ना सुपरहिट गीत प्रस्तुत गर्नेछन् भने मेरी बास्सैमा बैतडि बाजे भइ चर्चा कमाएका राजेश नाथ को पनि प्रस्तुति रहने छ । साथमा...

February 15th, 2019

नारी बेदना र एक्सन प्रधान चलचित्र अदालतको ट्रीजर सार्वजानिक { भिडियो सहित }

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘अदालत’को ट्रीजर सार्वजनिक भएको छ | चलचित्रको ट्रीजरमा नारी बेदना र एक्सन लाई आकर्षक ढंगले देखाइएको छ | फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीतमा गायक सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश लिङ्देनको शब्द र...

February 15th, 2019

निर्मलाको हत्यारा खोज्न निस्किएको सिआइबी टोलीलाई सुन समात्नै भ्याई-नभ्याई, फेरि ५ किलो सुन बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको कञ्चनपुर प्रहरीले फेरि पाँच किलो सुन बरामद गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो मात्र सिआइबीसहितको प्रहरी टोलीले जमिनमा खाल्डो खनेर लुकाई राखेको अवस्थामा ९ करोड मूल्य बराबरको १८ किलो सुन बरामद गरेको थियो । सिआइबीसहितको कञ्चनपुर प्रहरीले थप ५...

February 15th, 2019

संजोग र बर्षा बेहुला–बेहुली हुँदाको मधुर मुस्कान

नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । तस्बिर खिच्न जाने पत्रकारलाई पनि प्रवेश दिइएको छैन । संजोग र बर्षा विगत ७...

February 14th, 2019

घरभित्र खाल्डो खनेर बोरामा लुकाइएको १८ किलो सुन, बरामद

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान...

February 14th, 2019

नदी अनुसारका पानीजहाज चल्छन्, : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूगोल नदीको आकार अनुसारकै पानीजहाज चल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरको एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै । तस्वीर : रासस प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज इन्जिनियरहरुलाई नेपालका नदीअनुसार पानीजहाज बनाउन समेत निर्देशन दिएका छन् । आज काठमाडौंको एकान्तकुनास्थित...

February 14th, 2019