समाचार

सिक्किममा आशा हाङ आङबो मनु नेम्बाङ र सुनिता थेगिमको सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन

पाथिभरा च्यानल – सिक्किम दारामदेनमा लाम्दाक सेवारो सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन भएको छ | बहुप्रतिभाशाली गायक आशा हाङ आङबोले आफ्नो पहिलो लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारोमा समाबेश गीतहरु गाएर उपस्थित दर्शकहरु लाई मनोरञ्जन दिनुभएको थियो | कार्यक्रममा स्वागत गीत सामुहिक सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो |...

February 25th, 2019

अदालतको आइटम गीत तीनपानेमा आफ्नो जवानी पोख्दै सुस्मा कार्की { भिडियो सहित }

फाल्गनन्द लिङ्देन फिल्मस प्रा.लि दारा निर्माण भएको चलचित्र अदालतको तीन पाने बोलको आइटम गीत आइतबार एक कार्यक्रमका माझ सार्वजनिक गरिएकोछ . आइटम गर्लमा नायिका सुस्मा कार्की को हट अभिनय रहेको छ | फागुण २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुन् गइरहेको चलचित्र अदालतमा नायिका सुस्मा कार्कीले धेरै समयको अन्तरालपछी...

February 25th, 2019

सुर्खेतमा राउटेलाई जागिर

सुर्खेत — लामो समयदेखि लेकबेंसी नगरपालिकामा बस्दै आएका राउटेका मुखिया, पूर्वमुखियासहित ५ जनालाई परासामाजिक कार्यकर्ताको नियुक्तिपत्र दिइएको छ । आफ्नो समुदायमा मदिरा प्रयोग र बेचबिखन बन्द गर्ने, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका काठ जथाभावी नकाट्ने, बालबालिकालाई औषधि खुवाउने तथा व्यक्तिगत सरसफाइमा लाग्न सहयोग गर्ने बुँदासहितको नियुक्तिपत्र प्रदान गरिएको हो । सुर्खेतको...

February 24th, 2019

बच्चा जन्मिएको खुशीमा क्यासेट बजाउन खोज्दा ११ हजार भोल्टकाे करेण्ट, दुईको गयो ज्यान

काठमाडौं, ११ फागुन । सन्तान जन्मिँदा सबैलाई खुशी लाग्छ । यहि खुशी मनाउन खोज्दा महोत्तरीमा भने दुःखद दुर्घटना भएको छ । बच्चा मन्मिएको खुशीयालीमा आयोजित भोजमा क्यासेट बजाउन लाइन जोड्ने क्रममा ११ हजार भोल्टेजको करेण्ट लाग्दा महोत्तरीको लोहारपट्टीमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३...

February 23rd, 2019

एनसेल गेटमा बम विस्फोट : घाइते मध्ये एककाे मृत्यु, दुईजनाकाे उपचार हुँदै

काठमाडौँ — नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते मध्ये एकजनाको मृत्यु भएको छ । लमजुड घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र...

February 23rd, 2019

यस कारण किराँती समुदायहरु प्रकृति पुजक हौं | सागर केरुङ

कक्फुङ (चांपको फूल) फुलेको समयलाइ किरात समुदायले कक्फेवा तङ्नामको रूपमा मान्ने गर्छन र उक्त समयदेखी नयाँ साल पनि सुरु हुन्छ । कक्फेवा तङ्नाम माघ महिनामा पर्छ । माघ महिनामा कुनै वनस्पति फुल्दैनन । त्यस ऋतुमा फुल्ने चांपको सेतो फुलले शान्ति र आनन्दको महसुस गराउछ । किराँत राजा यलम्बरको शाससनकाल...

February 22nd, 2019

टी–२० विश्पकपको एसिया छनोटमा नेपालको यूएईमाथि शानदार जित

१० फागुन, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ र सीता...

February 22nd, 2019

मेलिना राई र हसन राईको आवाज रहेको ” के सारो राम्री ” गीतको म्युजिक भिडियो सार्वजनिक { भिडियो सहित् }

पाथिभरा च्यानल -गायिका मेलिना राई र गायक हसन राईको आवाज रहेको ” के सारो राम्री ” गीतको म्युजिक भिडियो हालै एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो | पुर्बेली लोक भाकाको गीतको भिडियोमा लाहुरेको श्रीमती र लाहुरेको साथि मेलामा भेट भएपछीको रमाइलो पल लाई समेटिएको छ | उक्त गीतमा बचन...

February 21st, 2019

झापा शिवसताक्षी नगरपालिकामा‘ शिव सताक्षी दोस्रो मेयर कप’को चहलपहल

झापाको शिबसताक्षी नगरपालिकामा ‘ शिवसताक्षी दोस्रो मेयर कप’को चहलपहल बढेको छ । शिबसताक्षी खेलकुद विकास समितिले आयोजना गरेको ‘मेयर कप’ मा समावेश गरिएको खेलहरु मध्ये कराते फागुन ११ गते शनिबार झिलझिलेमा सम्पन्न हुने भएको छ । नगर खेलकुद विकास समितिका सदस्य एबम् कराते खेल विभाग संयोजक प्रेम फुंयालले पाथिभरा...

February 21st, 2019

सलमान र सोनाक्षी ‘दबंग ३’मा पनि संगै

बलिउड स्टार सलमान खानले भर्खरै मात्र चलचित्र ‘भारत’को छायांकन सकाएका छन् । सलमानले ‘भारत’को लागि निकै मिहिनेत गरेको बताइन्छ । किनकी, लगातार २ वटा इदमा असफल चलचित्र दिएका सलमानलाई यसपटक चल्नैपर्ने दबाब छ । अर्कोतिर, अहिले बलिउडमा स्टार भन्दा पनि कथा बढी बिक्न थालेकाले पनि सलमानलाई राम्रो कथामा काम...

February 21st, 2019