समाचार

ओझा परिवार’ मा शिल्पा पनि देखिईन ,,

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको प्रेमको चर्चा त पुरानो भयो । तर, अहिले उनीहरुबीच बिहे नै भइसकेको चर्चा पनि चलिरहेको छ । छवि र शिल्पाले गत वर्षको दशैमा नै बिहे गरेको बताइन्छ । शिल्पा र छविले भने बिहेको कुरा स्विकार गरेका छैनन् । तर, छविको परिवारको महत्वपूर्ण...

June 15th, 2018

बिबाह भनेको बन्धन होइन एक अर्का बिचको बिश्वास हो, गायिका मनु नेम्बाङ ( भिडियो )

बिशेष गरि लिम्बु र नेपाली गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ आफ्नो समधुर आवाजको कारण अहिले देश बिदेशमा चर्चामा रहेकी छिन | पांचथरमा जन्मेर हाल काठमाडौं लाई आफ्नो कर्मथलो बनाइएकि मनु नेम्बाङले यहाँ सम्म आइपुग्न जिन्दगीको यात्रामा धेरै संघर्स गरेकी छिन | प्रस्तुत छ गायिका नेम्बाङ...

June 14th, 2018

आजदेखि फुटबल महाकुम्भ

काठमाडौँ — पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । बिहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै इतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ, रुस । मस्कोस्थित लुजनिकी रंगशाला, जहाँ विश्वकप फुटबलको २१औं संस्करणको आज उद्घाटनसँगै आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । तस्बिर :...

June 14th, 2018

छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

अछाम — महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए । अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा...

June 13th, 2018

मैले भन्दा धेरै माया,, स्वरूप राज आचार्यको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक ( भिडियो सहित )

पाथीभराच्यानल – कलाकारिता संगै गीत लेखन मा पनि अब्बल रहेका गीतकार दिपक राज पाठकको एउटा गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ | आफ्नो फरक शैलीको लेखन कलाले   नेपाली सांगीतिक   बजार तताइ रहेका छन् | चर्चित  गायक स्वरुप राज आचार्य को स्वर बिपिन आचार्य को सङीत र हालको व्यस्त...

June 11th, 2018

रोनाल्डोको पुनरागमन

लिस्बन — स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो टोलीमा फर्किएको खेलमा पोर्चुगलले विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको छ । पेरिस सेन्ट जर्मेनका फरवार्ड गोन्कालो ग्वेडेसको दुई गोलसँगै पोर्चुगल विजयी भयो । पोर्चुगलका बु्रनो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डो अल्जेरियाविरुद्ध गोलपछि । तस्बिर : रोयटर्स गत सिजन भ्यालेन्सियाका लोनमा रहेका मिडफिल्डर ग्वेडेससँगै स्पोर्टिङ...

June 9th, 2018

तारा एयरको विमान दुर्घटना, सबै सकुशल

काठमाडौँ — जुम्लामा तारा एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।  जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ । नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा...

June 9th, 2018

तीन जना विद्यार्थीले बनाए एउटै पङ्खाबाट उड्ने नमुना हवाइजहाज

काठमाडौं– काठमाडौको टोखास्थित भुतखेलमा रहेको मनोहर उच्च माविका तीन जना विद्यार्थीले एउटै पङ्खाबाट उड्ने नमुना हवाइजहाज निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सञ्जिव विक,सुर्वण घिमिरे र सविन लामाले बनाएको उक्त नमुना हवाइजहाजको बिहीबार विद्यालयमा डेमो उडान गरेका छन् । ५ सय फिट हाइटसम्म उड्ने उक्त नमुना...

June 8th, 2018

हुण्डी कारोबारीविरुद्ध प्रहरीको धावा, यसरी भित्रन्छ हुन्डीबाट अवैध रकम

काठमाडौं, २५  जेठ । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत् अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत् आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ...

June 8th, 2018

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे

आलोटेनाङ्गो, ग्वाटेमाला, २३ जेठ । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ । यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।   राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै...

June 7th, 2018