समाचार

रक्षा नेपालः बलात्कृतको पुनस्थापना केन्द्र कि यातना गृह ?

काठमाडौं, १७ जेठ – पाथिभरा च्यानल  । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पुनस्र्थापना गरिएकी बालिका पूजा बोहरालाई देखाएर विदेशी दाताहरुबाट लिनुसम्म लाभ लिइसकेपछि उनलाई निकालकी छिन् । र, मेनुकाले निकालेपछि अलपत्र परेकी पूजाले एकजना रक्षा नेपालकै यातनाबाट पीडित अर्की बलात्कृत किशोरीका आफन्तको शरणमा पुगिन् । रक्षा नेपालबाट असुरक्षित भएपछि शरण...

May 31st, 2018

ल्यापटप चलाउन नजान्ने मन्त्री र पढाउन नसक्ने शिक्षकलाई बिदाई गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ  पाथिभरा च्यानल — प्रधानमन्त्री केपी ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् ।   मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उनले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए । ‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं,’ उनले भने, ‘बैठक सुरु...

May 30th, 2018

१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।   सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब...

May 29th, 2018

तिमि करोडमा शानु मत रोडमा किन भेट हुन्छ शानु हरेक मोडमा, गायक संगम लिम्बु ( भिडियो सहित )

 पाथिभरा च्यानल  -हामी क्रियशन रेकर्डिङ स्टुडियो ठमेल पुग्दा गायक संगम लिम्बु गीतार साथमा लिएर धुरुधुरु रुदै हालमा बजारमा आइरहेको भन्दा फरक तरिकाको गीत आइरहेको थिए | गीतको बोल थियो तिमि करोडमा शानु मत रोडमा किन भेट हुन्छ शानु हरेक मोडमा जो कोहिले पनि उक्त गीत सुन्दा फरक महशुस हुनु...

May 29th, 2018

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, घटनास्थल जाँदै प्रहरी

४ जेठ, डोटी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय केशवबहादुर बोगटीले जानकारी दिएका छन् । १० जना घाइते भएका छन् । दुर्घटना स्थलमा प्रहरी आइपुगेको छैन ।...

May 28th, 2018

सुन्दर रमणीय तिलिचो ताल प्रदूषणले कुरुप बन्दै

मनाङ, १३ जेठ : विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ...

May 27th, 2018

अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औं स्थानमा उक्लिए,को हुन् शेष घले ?

काठमाडौं ११ जेठ। गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो...

May 25th, 2018

सन्दीप लामिछानेले पाए २५ लाखको कार

९ जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख रुपैयाँ...

May 23rd, 2018

गोरे बयान, ‘एसएसपी खत्रीलाई समात्नुस्, सुन तस्करीको सबै कुरा खुल्छ’

काठमाडौं, ९ जेठ । साढे ३३ किलो सुन तस्करीका नाइके भनिंदै आएका चुँडामणि उप्रेती ‘गोरे’ ले वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको मुख्य जडसम्म पुग्न सकिने बयान दिएका छन् । चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्न सफल गोरेले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो सञ्जालसम्म पुग्न...

May 23rd, 2018