समाचार

हजुरबा भए हरिवंश, नाति हेर्न लाइ अमेरिका जाने

पाथिभरा च्यानल : बितेको शनिबारले वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यलाई दोहोरो खुशी दियो । उनले निर्माण गरेको फिल्म शत्रु गतेले ५१ दिनको उत्सव मनाएकै दिन उनी हजुरबा बने । निश्चय पनि फिल्मको सफलताभन्दा नाति जन्मेको खुशी उनका लागि धेरै ठूलो थियो । शनिबार दिउँसो ४ बजेतिर शत्रु गतेको ५१...

May 13th, 2018

प्यूठान बस दुर्घटना : मृतक पाँचैजनाकाे सनाखत

प्यूठान — भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक भएकाे बस दुर्घटनाका मृतक पाँचजनाकै सनाखत भएकाे छ ।   मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्मा, गौमुखी गाउँपालिका–३ रजबाराका २२ वर्षिय हरी...

May 13th, 2018

ईशा अम्बानीको इंगेजमेन्ट पार्टीमा अमिर खान देखि रणबिर कपूर सम्म

उद्योगपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको इंगेजमेन्टमा बलिउड स्टारहरू सहभागी भएका छन् । सोमबार अबेर राति मुकेश अम्बानीको मुम्बईस्थित एन्टिला भवनमा आयोजित भव्य पार्टीमा शाहरुख खान, आमिर खान, रणवीर कपुर, अयान मुखर्जी, करण जौहरलगायत बलिउड स्टार सहभागी भएका थिए ।   मुकेश अम्बानी र नीता अम्बानी छोरा आकाश अम्बानीको...

May 9th, 2018

उमेर २५ वर्ष मात्र , तलब खान्छिन् करोड, को हुन मधुमिता ?

काठमाडौं, २६ बैसाख । उमेर २५ वर्ष, तलव महिनाको नौ लाख रुपैयाँ । तपाईलाई विश्वास नलागे पनि बिहारकी मधुमिता कुमारका लागि यो सपना होइन, बरु वास्तविकता हो । विश्वको सबैभन्दा ठूलो सर्च कम्पनीका रुपमा चर्चित गुगलले मधुमितालाई एक कारोड आठ लाख रुपैयाँ वार्षिक प्याकेज दिने गरी जागिर दिएको छ ।...

May 9th, 2018

धर्मगुरु अाचार्यले अाफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोप

मोरङ — आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका धर्मगुरु आचार्यलाई टोलीले सोमबार बिहान विमानस्थल क्षेत्रबाट पक्राउ गरेको हो ।   आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक रहेको समेत खुलुसा भएको...

May 7th, 2018

पाण्डेको कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट

नेपालगन्ज–कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ  । गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।  कालिका कन्ट्रक्सन राप्रपा नेता विक्रम पाण्डेको लगानीको  निर्माण कम्पनी हो । उक्त कम्पनीको सिन्धुली कार्यालयमा पनि केहि पहिले अज्ञात समूहले नै विस्फोट गराएको थियो । गएराती...

May 5th, 2018

गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने सरकारको तयारी

काठमाडौं २१ वैशाख: यातायात व्यावसायीहरुले सरकारले गरेको सिन्डिकेको खारेजीको विरोध गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । तर, सरकारले भने यातायात नचलाए कारबाही गर्ने चेतावनी दिएका छन् । सिन्डिकेटको पक्षमा दबाब दिन यातायात व्यवसायी महासंघ सम्बद्धका समितिहरूको सवारी साधन ठप्प पारेका छन् । देश भरका शहरको जनजीवन प्रभावित बनेको छ...

May 4th, 2018

सिन्डिकेट तोड्न निजी गाडीले दिँदै छन् ‘लिफ्ट’ !

काठमाडौँ — सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन्। प्रकाशित : वैशाख २१, २०७५ ०९:३० बिहान अफिस तथा कलेज जान निस्केका यात्रुहरु...

May 4th, 2018

‘रामकहानी’को गीतमा यस्तो देखियो पूजा र आकाशको केमिस्ट्री

 आफ्नो जन्मदिन पारेर अभिनेत्री पूजा शर्माको जन्मदिन पारेर उनले आफ्नो आगामी फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन्। फिल्मको ‘तिम्रो लागि म छु…’ बोलको गीतमा उनले राजधानीमा एक कार्यक्रम गर्दे सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको नृत्य देख्न सकिन्छ ।...

May 1st, 2018

अज्ञात समूहले किशानले रोपेको केराका ३१ सय बोट काटेर सखाप पारे

 पाथिभरा च्यानल — पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा किसानले लगाएको केराका ३१ सय बोट काटेर ठूटो पारिएका छन् । केराको बोट कसले काटेको हो भन्ने खुल्न नसकेको पीडितले बताएका छन् । सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।...

May 1st, 2018