समाचार

पत्नीको शव बोरामा, फरार पति लुकेको अवस्थामा पक्राउ

बर्दिबासः पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए । चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते...

April 29th, 2018

एफ एल एफ अवार्ड प्राप्त गरेपछि मेरो जिम्मेवारी अझ बढेको छ | गायक निर्मल सुब्बा

 पछिल्लो समय  लिम्बु भाषाको गीत  तरेमे चासाेक तङनाम अाे चुमिराे… बाेलकाे गीत बाट गायक निर्मल सुब्बाले दर्शक श्रोताको मन जितेका छन् | उक्त गीत फाल्गुनन्द फिल्मस दारा आयोजित एफ एल एफ अवार्डमा उत्कृष्ट सांस्कृतिक भेषभुशा अवार्ड प्राप्त गरेको छ |साथै  नेशनल पावर न्युज मिडियाले अायाेजना गरेकाे नेपालकाे पहिलाे समाबेशी...

April 27th, 2018

बार्सिलोना कोपा डेल रे च्याम्पियन, स्वारेजको दुई गोल

एजेन्सी । स्पेनिस कोपा डेल रे  फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा सेभियालाई ५ – ० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो । कोपा डेल रे फुटबलमा सर्वाधिक सफल टिम बार्सिलोनाको यो ३०...

April 22nd, 2018

खाजा घरको आवरणमा यौन व्यवसाय, प्रहरी दारा छापा

९ वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो...

April 22nd, 2018

‘फ्यान’को चेतावनीयुक्त चिठी आएपछि घर सर्दै प्रियंका कार्की

काठमाडौं, ८ बैशाख पाथिभरा च्यानल  । नायिका प्रियंका कार्कीलाई एक ‘फ्यान’ले चेतावनी युक्त चिठि लेखेका छन् । उक्क व्यक्तिले नायिका कार्कीलाई माया गर्ने तर पटक–पटक भेटन खोज्दा पनि नभेटेकी भन्दै अब राम्रो नहुने चेतावनी दिएका हुन् । उनले घरमा अपरिचित व्यक्तिहरु भेट्न भन्दै धेरै आउने गरेको बताएकी छिन् । त्यही...

April 21st, 2018

यस्तो हुन्छ राउटेहरूको प्रेमलीला र संस्कार

काठमाडौँ ८ वैशाख । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेहरू कसरी प्रेम व्यक्त गर्छन् होला ? उनीहरू कसरी मनोरञ्जन लिन्छ होला ? यस्तो प्रश्नको जिज्ञासा हामी माझ आउन सामान्य नै हो । उनीहरू प्रायः बाहिरी वातावरणसँग घुलमिल हुँदेनन् । आज हामीले राउटे समुदायका युवायुवतीहरु कसरी मनोरञ्जन र प्रेम व्यक्त गर्न त्यसको...

April 21st, 2018

तस्करीको सुनसहित तीन जना पक्राउ

काठमाडौं, ५ चैत । बैदेशिक रोजगारीबाट फर्कनेहरुलाई सुन ओसारपसार गराउने ३ जना पक्राउ परेका छन् । बैदेशिक रोजगारीका क्रममा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टालीले २०७५ बैशाख १ र ४...

April 18th, 2018

गएराति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

बुटवल — रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।   हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् । घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी...

April 17th, 2018

ओली–प्रचण्ड गोप्य वैठक सकियो, भोलि संयोजन समितिको वैठक बस्ने

काठमाडौं, ३ बैसाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको साढे २ घण्टाको ‘वान टु वान’ वार्ता सकिएको छ । माओवादी केन्द्रका नेताहरुले आजको वैठकबाट अध्यक्ष प्रचण्डले ‘बोल्ड डिसिजन’ लिन सक्ने दावी गरेका थिए । तर, आजको वैठकमा प्रचण्डले त्यस्तो कुनै निर्णय लिएका छैनन्...

April 16th, 2018

डीपीएल-२ क्रिकेटको उपाधि टिम चौराह धनगढीलाई

धनगढी — रुस्लान धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले उचालेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि उचालेको हो । १८२ रनको लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १६० रनमा रोकेपछि चौराहले उपाधि उचाल्न सफल भएको थियो । तस्बिरः हेमन्त श्रेष्ठ काठमाडौंबाट ओपनर अमित श्रेष्ठले...

April 13th, 2018