कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो । अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ। नेपाली टोलीले पदक...

August 29th, 2018

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन् । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ । यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको...

August 29th, 2018

दम्पतीलार्इ खोलाले बगायोः श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता

१२ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएको छ । श्रीमानको शव फेला परेको छ । श्रीमती अझै वेपत्ता छन् । सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका-५ नागदहका ३२ वर्षीय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षीया राममाईँ तामाङ मंगलबार पनि...

August 28th, 2018

विमस्टेक : ‘भीआइपी’ पाहुना आउन शुरु, सडकमा उच्च सुरक्षा, यी रुट हुँदैछन् बन्द

काठमाडौं, १२ भदौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन आजदेखि ‘भीआइभी’ आउन थालेका छन् । विमस्टेक सम्मेलनका ‘भीआइपी’ पाहुनाका लागि तयार गरिएको बुलेट प्रुफ गाडीहरु आज (मंगलबार) म्यानमारका राष्ट्रपति युमिन मिच काठमाडौं आउँदैछन् । राष्ट्रपति युमिन दिउँसो पौन दुई बजे त्रिभुवन...

August 28th, 2018

ऐश्वर्यामाथि ट्रोलः कसैकी नभएकी छोरी तिम्रै

आफ्ना छोराछोरीलाई कसले माया गर्दैन ? जसले पनि गर्छ । तर, बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नी छोरीर्लाइ अरुभन्दा स्पेसल देखाउन चाहन्छिन् । ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छन् । जुन फोटोमा ऐश्वर्याकी छोरी आराध्याले आफ्नो दाई पर्ने बालकलाई राखि बाँधिदिदैछिन् । या ेफोटोलाई लिएर ऐश्वर्याको ट्रोल भइरहेको...

August 28th, 2018

फेरि सँगै देखिए र मलाइका र अर्जुन कपुर, प्रेम ब्यूँतिएको आशंका

बलिउड अभिनेता अर्जुन कपुर डिभोर्सी अभिनेत्री मलाइका अरोडासँग प्रेममा रहेको चर्चा हुने गर्छ । अर्जुन कपुरकै लागि मलाइकाले अरवाज खानलाई डिभोर्स दिएको चर्चा हुने गर्छ । तर, अत्यधिक नकारात्मक टिकाटिप्पणीहरु भए पछि अर्जुन र मलाइकाले एक-अर्कासँग दुरी बनाएका थिए । उनीहरु सँगै नदेखिएको लामो समय भएको थियो । यसबाट...

August 27th, 2018

आज गाईजात्रा पर्ब

काठमाडौँ — भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकका विभिन्न स्थानमा मनाइँदैछ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्रामा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो...

August 27th, 2018

महोत्तरीमा घरबाटै चोरियो ८ महिने शिशु

११ भदौ, महोत्तरी । जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन्...

August 27th, 2018

‘द भ्वाइस अफ नेपाल’काे अडिसनमा रोए प्रमोद खरेल

काठमाडौं । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिरबारबाट प्रसारण भएको छ । कार्यक्रम युट्युबमा अपलोड गरिएको छ । अहिले यो कार्यक्रम युट्युमा ड्रेन्डिङमा छ । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जित्ने विश्वास व्यक्त गर्छन् निर्देशक लक्ष्मण...

August 26th, 2018

कार्यालय सहयोगी हत्या आरोपमा ४ जना पक्राउ

१० भदौ, दार्चुला । स्वास्थ्य चौकीका कार्यालय सहयोगीको हत्या आरोपमा दार्चुलामा प्रहरीले एक महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिंह ठगुन्नाको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । मार्मा गाउँपालिका १ का धर्मसिंह...

August 26th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent