राैतहटमा डुंगा दुर्घटना : दुईकाे शव भेट्टियाे, ५ अझै बेपत्ता
रौतहट — रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् । रौतहटको टीकुलिया घाटमा शनिबार दुर्घटना भएकाे डुङ्गा बाहिर निकाल्ने प्रयासमा उद्धारकर्मी । तस्बिर : शिव पुरी / कान्तिपुर औरैयाका ३५...
August 26th, 2018

