कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा अग्रज स्रष्टाहरु पुरस्कृत

काठमाडौ । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार वितरण तथा छैटौं मुन्धुम स्वर्णिम साँझ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि...

August 30th, 2024

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए । फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र...

August 30th, 2024

राष्ट्रपति पौडेलद्वारा टिआरसी विद्येयक प्रमाणीकरण

काठमाडौं, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विद्येयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले...

August 29th, 2024

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा आयोजित “याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि तालिम” सम्पन

काठमाडौ – १३ भदौ २०८१ मंगलबार ।तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि तालिम’ सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ संघीय कार्यासमितिको आयोजनामा बुधबार काठमाडौस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा सम्पन्न भएको हो । तालिममा वरिष्ठ भाषा तथा मुन्धुमविद येहाङ लावती, सर्वोच्च अदालतमा कार्यरत उपसचिव कालीबहादुर साम्यु लिम्बू,...

August 29th, 2024

योगेश भट्टराईले ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी–एमाले सांसदहरु आमनेसामने

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र माओवादी सांसदहरुबीच भनाभन भएको छ । एमाले सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्ने क्रममा माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा हंगामा मच्चिएको हो । भट्टराईको बोलीमा माओवादी सांसद माधव सापकोटाले नियामापत्ति गरे । तर, योगेशले ‘हिंसा नै हो भनेर पटक...

August 28th, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम नपार्न कांग्रेस–एमालेलाई प्रचण्डको चेतावनी, विश्वमै नेपालको प्रतिष्ठा धुमिल भएको दाबी

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले वर्तमान सरकारको बारेमा हनिमुन पिरियडसम्म टिप्पणी गर्न नचाहेको खुलाएका छन् । उनले आफूले सरकारको बारेमा पहिलो बहस जनताको अदालतमा होस भन्ने आफ्नो चाहना रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन...

August 27th, 2024

गौरा पर्वमा नेताविरुद्ध कडा नाराबाजी

टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

August 26th, 2024

यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने बताएका हुन्। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले...

August 26th, 2024

सन्तोष लोकसम लिम्बू बने २०२४ को ‘मिस्टर नेपाल’

काठमाडौं । ‘मिस्टर नेपाल–२०२४’को उपाधि झापाका सन्तोष लोकसम लिम्बूले जितेका छन् । संघीय राजधानी काठमाडौंमा शनिबार भएको ग्राण्ड फिनालेमा आफ्ना ३७ जना प्रतिस्पर्धीलाई उछिन्दै २० वर्षीय सन्तोषले ‘मिस्टर नेपाल’को उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै सन्तोषले पाँच लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथै, सन्तोषले ‘मेन...

August 25th, 2024

उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ बाट दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुदघाटन

img

काठमाडौं | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्ती गौडा काठमाडौंमा हालै शुभारम्भ भएकोछ | उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उदघाटन गर्नुभयो दुलही ब्युटी एण्ड फेशन स्टुडियोको सञ्चालक एवं फेसन डिजाइनरसमेत रहेकी गोपिमाया थुलुङ सानै देखि मिहेनेती र सृजनशील साथै सफल ब्युटीसियन पनि हुनुहुन्छ | समय अनुसारकाको...

August 25th, 2024