कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

चीनबाट फर्केका रास्वपा नेता भन्छन्–इगोका कारण सभापतिमाथि प्रहार गर्न खोजे प्रतिवाद गर्छौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले अप्ठ्यारो घडीमा पार्टी एकजुट छ भन्ने सन्देश दिन चीन भ्रमण छोट्याएर फर्किएको बताएका छन् । रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । १० दिनका लागि चीन भ्रमणमा गएका रास्वपाका...

September 26th, 2024

पक्राउ परेका दुर्गा प्रसाईंको उद्घोष : केपी ओलीसँग एक थोपा रगत हुँदासम्म लड्छु

काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ । आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर ब्यूरोको कार्यालय, भोटाहिटीबाट सिधै अदालत लगिएको हो । प्रसाईंका केही समर्थक पनि पक्राउ परेका छन् । निवासमा पक्राउ पर्दैगर्दा...

September 22nd, 2024

मुकुम्लुङ्म संघर्षको आन्दोलनमा थप साथी पाउँदा अर्को उर्जा आएको छ निरन्ति तुम्बापो

काठमाडौं | शिल्पी थिएटरमा नाटक ‘मुक्कुम्लुङ’ को नियमित मञ्चन भैइरहेको छ । कथा – डा. चित्र मावो लेखन अवधारणा तथा नाट्यरुपान्तरण – राजन मुकारुङ निर्देशन – पवित्र राई नाटक ‘मुकुम्लुङ ; आदिवासी लिम्बु समुदायको पवित्र भुमि लिम्बू संस्कार ताप्लेजुङ जिल्लाको परिचय दिन सक्ने नाटक, विगत लामो समयदेखि मुकुम्लुङ्म संघर्षको...

September 21st, 2024

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा को-को छन् सहभागी

काठमाडौं । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । ओलीलाई...

September 20th, 2024

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, ढपक्क राष्ट्रिय झण्डा

काठमाडौँ । नागरिकस्तरबाट आयोजित ‘नेशनल डे कन्सर्ट’ का कारण अहिले काठमाडौँको दरबारमार्ग राष्ट्रिय झण्डाले ढपक्क ढाकेको छ । संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टमा नागरिकहरू दरबार मार्गमा राष्ट्रिय झण्डासहित सहभागी भएका हुन् । कार्यक्रमको सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  बृहत् नागरिक आयोजक...

September 19th, 2024

दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी...

September 18th, 2024

मोहन राईले पाए ९२ बर्षीया आशा भोसले सँग गीत गाउने दुर्लभ अवसर

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसले र नेपाली संगीतसँगको साइनो पुरानो छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् । विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकी उनीसँगै गीत गाउने नेपाली...

September 17th, 2024

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल...

September 16th, 2024

किरात याक्थुङ् चुम्लुङ् ललितपुरको १४औं बार्षिक जिल्ला चुम्लुङ् (साधारण सभा) सम्पन्न !

२०८१ भदौ २९ गते, शनिवारको दिन किरात याक्थुङ् चुम्लुङ् ललितपुरको १४औं बार्षिक जिल्ला चुम्लुङ् (साधारण सभा) ललितपुर चुम्लुङ् भवन (चुम्लुङ् हिम) शोभाहिटी-१४, ललितपुरमा सम्पन्न भयो । कार्यक्रमको सभाअध्यक्षता किरात याक्थुङ् चुम्लुङ् ललितपुरका अध्यक्ष क्या. टंक बहादुर चोबेगुले गर्नु भएको थियो भने प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ्का संघीय उपाध्यक्ष श्री...

September 15th, 2024

चर्चित नाटक मुक्कुमलुङ असोज २ गतेदेखि  शिल्पी थिएटरमा

काठमाडौं । कथाकार डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबार बाहेक प्रर्दशन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गर्नुभएको छ भने स्रोत व्यक्तिका रुपमा यासेली...

September 15th, 2024