लिखित माफी मागेपछि जेलबाट छुटे ‘सिधाकुरा’का प्रकाशक र सम्पादक
‘सिधाकुरा’ अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेलबाट रिहा भएका छन्। सिधाकुराले ‘डार्क फाइल’ नाममा प्रसारण गरेको अडिओले अदालतको अवहेलना भएको भनी मुद्दामा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सो मुद्दामा सर्वोच्चले सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगानाविरुद्ध ३/३ महिना कैद सजाय हुने फैसला सुनाएको थियो। तर लखित माफी...
October 6th, 2024

