कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

माओवादीमा नन्दबहादुर पुनले पाए ‘विशेष’ जिम्मेवारी

माओवादीले पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी दिएको छ। माओवादीले आइतबार पठाएको आन्तरिक परिपत्रमा ‘विशेष जिम्मेवारी’ शीर्षक द‍िएर नन्दबहादुरलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकिएको छ। 

नौ वर्षपछि माओवादीको सक्रिय राजनीतिमा फर्किएका पुनको विशेष  जिम्मेवारी भनेको के भन्ने अझै खुलाइएको छैन। यद्यपि, नेताहरूका अनुसार उनलाई पार्टी उपाध्यक्ष बनाउने सहमति भइसकेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent