समाचार

टीकटको नाममा एमालेभित्र दुई करोडको चलखेल : भीम आचार्यको नाम पनि ‘ब्ल्याक’ लिस्टमा

इटहरी । दोस्रो चरणको स्थानीय निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारबाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् । उनी एमालेका मोरङ सह–इन्चार्ज हुन् र त्यहीँ उनले उठ्तीपुठ्ती गरेको आरोप छ । रकमको मात्रा कम तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छा प्रकरणजसतै...

June 23rd, 2017

पुरुषको औँलाबाट यौन क्षमता थाहा हुने…

महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका...

June 23rd, 2017

चार प्रेमीकाका एक्लो प्रेमी, सबैको डिमाण्ड पुरा गर्न चोरी धन्दा…

एजेन्सी । मोटरसाइकल चोरीको आरोपमा दिल्ली प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ। जसले आफ्ना चार जना प्रेमीकाको डिमाण्ड पुरा गर्नका लागि मोटसाइकल चोरी गर्दै आएका थिए। प्रहरीले उनको साथबाट आधा दर्जन मोटरसाइकल र मोबाइल फोन बरामत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ परेका आरोपी योगेशले आफ्ना चार प्रेमीकाको...

June 23rd, 2017

जन्मदै ७ किलोका करण ८ वर्षमा साढे ६ फिट अग्ला…

img

वर्षीय भारतीय बालक करण सिंह आफ्ना साथीहरुबीचमा अग्लो बाँस जस्ता देखिन्छन् । हुन पनि उनी अहिल्यै ६ फिट ६ इन्च अग्ला छन् । करण जन्मदै दुई फिट अग्ला र ७ किलो तौलका थिए, जुन आफैंमा विश्व रेकर्ड हो । अहिले उनी पूर्व विश्वविजेता बक्सर व्लादिमिर क्लिच्कोसँग काँधमा काँध मिलाउने...

June 23rd, 2017

अर्काको छातीमा छोरीको मुटु धड्किएको सुन्दै भक्कानिए पिता…

img

वासिंटन, असार ९ । अमेरिकाको विस्कन्सिन राज्यमा रहेका बिल कोनर करिब दुई हजार किलोमिटर पर रहेको लुइजियाना राज्यमा साइकल चलाएरै पुगे । यतिलामो र कठिन यात्रा उनले आफ्नी मृत छोरीको मुटुको धड्कन सुन्नका लागि तय गरेका हुन् ।   छोरी नभए पनि अर्काको छातीमा छोरीकै मुटु धड्किएपछि त्यही धड्कन...

June 23rd, 2017

यस्तो स्कुल जहाँ शिक्षकले विद्यार्थीलाई ढोग्छन्…

मान्यजन तथा गुरुवर्गको पाउ छुनु सम्मानको एउटा तरिका हो । बच्चाहरुलाई पनि यस्तै शिक्षा दिइन्छ । यसको बदलामा मान्यजनहरुले आशिर्वाद दिन्छन् । तर भारतमा एउटा यस्तो स्कुल छ जहाँ ठीक उल्टो हुन्छ, अर्थात् शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । मुम्बइस्थित एक स्कुलमा हरेक बिहान शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । ऋषिकुल...

June 23rd, 2017

९ वर्षदेखि केही नखाइ बाँचेका पति पत्नी, यस्तो छ कारण…

एजेन्सी । कहिलेकहीँ उपवास गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर अमेरिकाको एक जोडीले भने ९ वर्षदेखि केही खाएका छैनन् । कहिलेकाहीँ स्वादको लागि केही कुरा खानुका अलावा यो जोडी निराहार नै छ । पति पत्नी दुवै भन्छन् उनीहरुलाई कहिल्यै केही खानुपर्ने आवश्यकता महसुस नै हुँदैन । उनीहरुको दावी छ...

June 23rd, 2017

९ वर्षदेखि केही नखाइ बाँचेका पति पत्नी, यस्तो छ कारण…

एजेन्सी । कहिलेकहीँ उपवास गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर अमेरिकाको एक जोडीले भने ९ वर्षदेखि केही खाएका छैनन् । कहिलेकाहीँ स्वादको लागि केही कुरा खानुका अलावा यो जोडी निराहार नै छ । पति पत्नी दुवै भन्छन् उनीहरुलाई कहिल्यै केही खानुपर्ने आवश्यकता महसुस नै हुँदैन । उनीहरुको दावी छ...

June 23rd, 2017

धादिङको हुग्दीखोलाको पुलबाट ट्रक खस्यो, तीन जनाको मृत्यु…

शुक्रबार, ०९ असार २०७४, धादिङको हुग्दीखोलाको पुलबाट ट्रक खस्यो, तीन जनाको मृत्यु धादिङ- धादिङको बेनिघाटमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङ गाउँपालिकामा पर्ने हुग्दीखोला पुलबाट खसेको हो। मृत्यु हुनेमा ट्रक चालक गढिमाई-१ बाराका नरबहादुर खत्री, सहचालक पर्सा...

June 23rd, 2017

सिरहामा महिलाको हत्या, नाङ्गो पारिएको अवस्थामा शव भेटियो….

शुक्रबार, आषाढ ०९, २०७४ लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा आज बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो...

June 23rd, 2017