कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

रणवीर र दिपिकाको बिहे इटलीमा, ३० जनालाई मात्र बोलाइने

बलिउडका रियल जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिहे इटलीमा हुने निश्चित भएको छ । आगामी ३० नोभेम्बरमा उनीहरु बिवाह वन्धनमा बाँधिदैछन् । फिल्मफेयरका अनुसार इटलीको ‘लेक कोमो’ लाई वैवाहिक समारोहका लागि फाइनल गरिएको छ । इटली दिपिकालाई अत्यधिक मन पर्ने देश हो । उनकै चाहनामा यो डेस्टिनेसन छनोट...

August 15th, 2018

गलत ढंगले सास फेर्दा घट्छ आयु, थाहा पाइराखौं सही तरिका

हामीलाई बाँच्नका लागि के-के आवश्यक हुन्छ । अर्थात शरीरलाई जीवित राख्न के कुरा चाहिन्छ ? हामी फटाफट जवाफ दिन्छौं, ‘खानेकुरा, पानी आदि ।’ यी प्रकृतिप्रदत्त चिज हुन्, जो हामीलाई जीवित रहनका लागि आवश्यक हुन्छ । खानेकुरा, पानी आदि नखाई पनि हाम्रो प्राण केही अवधीका लागि धान्न सकिन्छ । तर,...

August 15th, 2018

धोबीखोला किनारका बस्ती डुबानमा, दोष ‘आर्कब्रिज’लाई !

३० साउन, काठमाडौं । गएराति धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका बासिन्दा नराम्रोसँग प्रभावित भएका छन् । डुबानबाट लाखौंको क्षति भएको पीडितहरुले बताएका छन् । खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरुमा दुई फिटसम्म पाँगो माटो जमेको छ । बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम...

August 15th, 2018

सुन तस्करीका ठूला माछा पक्राउ परिसके : गृहमन्त्री

२९ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् । केही लगानीकर्ता पत्ता लागेको तर, उनीहरु मध्ये केही फरार रहेको उनले बताए । मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले पछिल्लो ३/४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी...

August 14th, 2018

विमान चोरीको घटनाले विमानस्थलको सुरक्षाबारे नयाँ प्रश्न खडा

एजेन्सी । शुक्रबार राति अमेरिकको राजधानी वासिङटन स्थित सिएटल–टकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहीँका एक कर्मचारीले ७६ यात्रु अटाउने विमान एक्लैले चोरी गरि १ घण्टासम्म बिना लाइसेन्स चलाएका थिए । घटनाबारे खबर पाउनासाथै सैन्य विमानहरुले उनको पिछा गरे तर विमान एक टापूमा दुर्घटना हुन पुग्दा चालक रिचार्ड रसेलको मृत्यु भयो भने...

August 14th, 2018

टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ मा शाहरुख खान ?

भारतीय टेलिभिजनमा मेगा टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ एउटा ट्रेन्डसेटर थियो । गृहणी महिलाहरुमाझ अत्यधिक लोकप्रिय बनेको थियो यो सिरियल । यसको सफलतापछि भारतीय टिभीहरुमा पारिवारिक टेलिश्रृंखलाको बाढी नै आयो । निर्मात्री एकता कपुर अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसको सुटिङ पनि सुरु भइसकेको छ । एकता...

August 14th, 2018

नेपालमा स्पेनिस ला लिगाको लाइभ फेसबुकबाट मात्रै

२९ साउन, काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ । फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो । नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान,...

August 14th, 2018

बन्द गराउँदै हिँडेका विप्लव कार्यकर्ता कैलालीमा पक्राउ

२९ साउन, कैलाली । बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो । वलीले विहानै सुखडका बजारहरु बन्द गराउँदै हिँडेको भन्ने जानकारी आएपछि इलाका प्रहरी कार्यालय...

August 14th, 2018

प्रियंकाको आयुष्मानलाई पत्रः ‘म तिमीसँगै सपना देख्नेछु, प्रोत्साहन गर्नेछु’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिबार बेलुकी काठमाण्डौको द्धारिका होटलमा औठी साटे । चलचित्रकर्मी र आफन्तलाई बोलाएर उनीहरुले पार्टी मात्र दिएनन्, जिन्दगीमा सधै साथ दिने बाचा गरे । द्धारिकामा गरिएको यो पार्टीमा सिमित चलचित्रकर्मी मात्र उपस्थित थिए । औठी साटेपछि नायिका कार्कीले आयुष्मानको नाममा भावूक पत्र...

August 13th, 2018

बाढीले लमही–तुलसीपुर सडक अवरुद्ध

दाङ — आइतबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण विभिन्न खोलाहरुमा बाढी आउँदा सोमबार बिहानैदेखि लमही–घोराही–तुलसीपुर सडकखण्डको यातायात प्रभावित भएको छ । ठूला गाडीहरु जोखिम मोलेर पार गरेपनि साना गाडी र मोटरसाइकल खोला पार गर्न सकिरहेका छैनन् । घोराही–लमही सडक खण्डको कटुवा खोलामा आएको बाढी । पुल बनाउने क्रममा भत्काएका...

August 13th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent