समाचार

सातदोबाटो चोकमै युवतीहरुको ग्याङ फाइट, छुरा प्रहार हुदाँ एक घाइते

ललितपुर, असार ७ ललितपुरको सातदोबाटोमा २ वटा युवतीहरुको समूहवीच ग्याङ फाइट भएको छ। मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीच ग्याङ फाइट भएको हो। काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी छुरा प्रहारबाट गम्भीर घाइते भएको सातदोबाटोका डिएसपी रामेश्वर यादवले बताए। फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर...

June 21st, 2017

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड…

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर...

June 21st, 2017

तलव सुविधा नतोकिँदै काठमाडौं महानगरका जनप्रतिनिधि आफैंले छुट्याए ३५ लाख

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको तलव सुविधाका लागि ३५ लाख बजेट छुट्याएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलव तथा सेवासुविधाबारे छिट्टै निर्णय गर्ने बताएको छ । स्थानीय विकास मन्त्रालयले प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई मासिक तलव नै दिनुपर्छ भन्दै लबिङ गरिरहेको छ । केही समय पहिले धुलिखेलमा...

June 21st, 2017

एमाले र माओवादीका व्यवसायीहरूबीच निर्वाचनका लागि एकता, संयुक्त प्यानल घोषणा…

काठमाडौं, ७ असार । आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा एमाले र माओवादी केन्द्र निकट ब्यवासयीहरूले ब्यवसायीमैत्री रोहन गुरुङको नेतृत्वमा संयुक्त ब्यावसायिक समूहको उम्मेदवारी घोषणा गरेका छन् । एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवासायी मञ्च र माओवादी निकट बैदेशिक रोजगार ब्यवासायी गणतान्त्रिक मञ्चसहित...

June 21st, 2017

भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर, काठमाडौंमा गुडाउन नदिइने !

img

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ ।   महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित...

June 21st, 2017

म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

उदयपुर, ७ असार । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु-याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन...

June 21st, 2017

आज बर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।...

June 21st, 2017

‘डन’ ‘राधे’द्वारा ‘चरी’बाट चोइटिएको समूहमाथि आक्रमण

धदिङ, ७ असार । धादिङका स्थायी बासिन्दा कथित ‘डन’ अर्थात गुण्डा नाइके राधे भण्डारीको आतंक फेरि सुरु भएको छ । गुन्डा नाइके राधेको समूहले खुँडा प्रहार गरेर आयुप तामाङलाई गम्भीर घाइते बनाएका छन् । राधेको समूहले अन्धा धुन्दा खुँडा प्रहार गर्दा धादिङका तामाङ गम्भीर घाइते भएका हुन् । धादिङबेसीस्थित...

June 21st, 2017

दार्जिलिङमा आन्दोलन झनै चर्काइने, ‘गोर्खाल्याण्ड’का पक्षमा १० दल एकढिक्का…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । भारतको पूर्वी पहाडी क्षेत्र दार्जिलिङमा केही दिन यता चलिरहेको आन्दोलन झन् कडा बनाइने भएको छ । अनिश्चितकालिन हड्ताल निरन्तर रहेको छ । पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाल भाषा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि बल्झिएको नेपाली भाषी बाहुल्य पहाडी जिल्ला...

June 21st, 2017

धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो तयारी, ल्यायो ‘पपुलिस्ट’ कार्यक्रम

धरान । धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निःशुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ । माओवादी...

June 21st, 2017