समाचार

आज बर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।...

June 21st, 2017

‘डन’ ‘राधे’द्वारा ‘चरी’बाट चोइटिएको समूहमाथि आक्रमण

धदिङ, ७ असार । धादिङका स्थायी बासिन्दा कथित ‘डन’ अर्थात गुण्डा नाइके राधे भण्डारीको आतंक फेरि सुरु भएको छ । गुन्डा नाइके राधेको समूहले खुँडा प्रहार गरेर आयुप तामाङलाई गम्भीर घाइते बनाएका छन् । राधेको समूहले अन्धा धुन्दा खुँडा प्रहार गर्दा धादिङका तामाङ गम्भीर घाइते भएका हुन् । धादिङबेसीस्थित...

June 21st, 2017

दार्जिलिङमा आन्दोलन झनै चर्काइने, ‘गोर्खाल्याण्ड’का पक्षमा १० दल एकढिक्का…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । भारतको पूर्वी पहाडी क्षेत्र दार्जिलिङमा केही दिन यता चलिरहेको आन्दोलन झन् कडा बनाइने भएको छ । अनिश्चितकालिन हड्ताल निरन्तर रहेको छ । पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाल भाषा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि बल्झिएको नेपाली भाषी बाहुल्य पहाडी जिल्ला...

June 21st, 2017

धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो तयारी, ल्यायो ‘पपुलिस्ट’ कार्यक्रम

धरान । धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निःशुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ । माओवादी...

June 21st, 2017

साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ…

प्रकाशित मिति: बुधबार, आषाढ ०७, २०७४ काठमाडौँ। प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन्। तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुबैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ ।...

June 21st, 2017

इटहरीमा राप्रपाका उम्मेद्वारमाथी खुकुरी प्रहार…

इटहरी । स्थानिय तहको निर्वाचनमा राप्रपाको तर्फबाट इटहरी ९ का वडा अध्यक्ष पदका उमेदवार श्याम पोखरेल र सदस्य पदका उमेदवार खड्ग कुमार श्रेष्ठ माथी साेमबार राती अज्ञात ब्याक्तीहरूले अाक्रमण गरेका छन । ३ जनाकाे समुहमा अाएका ब्याक्तीहरूले उम्मेद्वारद्वय पोखरेल र श्रेष्ठमाथी खुकुरी प्रहार गरी फरार भएकाे पिडित पाेख्रेलले बताए...

June 21st, 2017

बाबुलाई भोकभोकै मार्ने निर्देशन दिएर जेलमा कोचेपछि आफ्नै छोरीले लुकीलुकी जेलमानै ख्वाइन् बृद्ध बाबुलाई आफ्नो दुध..

यो तस्विर देख्दा अश्लिल लाग्न सक्छ तर यो तस्विरको भाव बुझ्नु भयो भने तपाईका आँखाबाट आँसु झर्न सक्छन् । झट्ट हेर्दा यो तस्विरको कलामा नग्नता छ, छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे रु युरोपका एक प्रख्यात...

June 21st, 2017

दार्जीलिङः सर्बदलीय बैंठकमा भाजपा र कांग्रेस पनि, हड्ताल जारी राख्ने निर्णय….

६ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आहृवान गरेको सर्बदलीय बैठकमा कांग्रेस र भारतीय जनता पार्टी पनि सहभागी भएको छ । साथै प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रान्टका साथै भाजपा र कांग्रेस पनि...

June 21st, 2017

गोर्खाल्यान्ड आन्दोलनः जिटिए खारेज हुने….

दार्जिलिङ, ७ असार । पश्चिम बंगालको दार्जिलिङ विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति...

June 21st, 2017

उदयपुरका १७ युवा साउदी अरबमा अलपत्र : उद्धार हुन सकेन

उदयपुर /स्थानीय मेनपावरका एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन । काठमाण्डौमा रहेका साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाण्डौको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन । साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालिको शाखा गाईघमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ गाईघाटका...

June 20th, 2017