कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

कविता बनिन् बुगी बुगिको डान्सिङ सुपरस्टार,

एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी छन् । तीन अन्तिम प्रतिस्पर्धीमाझ शनिबार बेलुकी भएको ग्रान्ड फिनालेमा दर्शकको भोटका आधारमा उनी विजेता बनेकी हुन् । १८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा प्रगति पुनले फर्स्ट रनरअप...

August 5th, 2018

जाजरकोटको पहिरोमा ७ जनाको मृत्यु, दुई बेपत्ता

२० साउन, जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको...

August 5th, 2018

कामु प्रधानन्यायाधीश जोशी भोलिदेखि बिदामा, सर्वोच्चको पेसी मिश्रले तोक्ने

काठमाडौँ — कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्ने भएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकार भएका जोशी आइतबारबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । उनी शुक्रबार सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार भएका थिए। पूर्वप्रधानन्यायाधीश लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनी राजीनामा...

August 4th, 2018

उपचारका क्रममा विरामीको मृत्यु भएपछी, आफन्तले विरोध गरेपछि छानबिन समिति गठन

१९ साउन, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा महिलाको मृत्यु भएको घटनाबारे छानविन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सको लापर्बाहीले मृत्यु भएको आफन्तको दाबी छ । उनीहरुले अस्पताल...

August 4th, 2018

प्रेममा मस्त हुदै रणबिर दिपिका

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई सायद अब लुकाउनुपर्ने केही छैन । त्यसैले उनीहरुबीचको प्रेम जहिँतहिँ छताछुल्ल पोखिन थालेको छ । हालै दीपिका र रणवीरको एउटा भिडियो क्लीप सार्वजनिक भएको छ, जसमा उनीहरु एक अर्काको हात समातेर कुनै व्यस्त स्थानमा डुलिरहेका देखिन्छन् । यो भिडियो फ्लोरिडाको हो ।...

August 4th, 2018

बाहुबलीको तेस्रो भाग बन्ने, यस्तो हुनेछ कथा

सर्वाधिक व्यापार गर्न सफल भारतीय फिल्मको किर्तिमान राखेको ‘बाहुबली’ अब पछाडि फर्किने भएको छ । ‘बाहुबली-द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागका रुपमा ‘प्रिक्वेल’ निर्माण हुने भएको छ । नेटफि्लक्स इन्डियाले बाहुबलीको तेस्रो भाग निर्माण हुने औपचारिक जानकारी टि्वटरमार्फत गराएको हो । यस सिरिजमा दुवै फिल्ममा...

August 3rd, 2018

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

१८ साउन, जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ । उच्च अदालतका प्रमुख रजिष्टार मानबहादुर कार्कीले फरार सबै प्रतिवादीलाई पक्राउ...

August 3rd, 2018

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौं १८ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुमन्त्रीमा नियुक्त गरेको हो । शेरबहादुर तामाङले बङगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको विषयमा तथ्यहिन अभिव्यक्ति दिएपछि विवादमा परेर तामाङले कानुमन्त्रीबाट राजीनामा दिएका थिए । उक्त रिक्त रहेको पदमा...

August 3rd, 2018

वैदेशिक रोजगार गिरोहको नयाँ खेलः ‘नक्कली एनओसी’

नयाँ दिल्ली — चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली...

August 2nd, 2018

प्रियंकाको बिबाहको प्रश्नमा साहरुखले यस्तो जवाफ दिए

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको अफेयरले केही समयअघि बलिउड तातेको थियो । तीन छोराछोरीका बाबु शाहरुखको यो ‘अवैध’ प्रेम लामो समय भने टिकेन ।अहिले प्रियंका अमेरिकी गायक निक जोनसँग प्रेममा छिन् । उनीहरुबीच ईंगेजमेन्ट समेत भइसकेको र यसै वर्ष विहेको तयारमिा रहेको खबर फैलिएको छ ।...

August 2nd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent