बुद्धस्थलमा भुटानी महारानी
कपिलवस्तु — भुटानकी महारानी आसी साङदे छोदेङ्ग वाङचुकले शुक्रबार बुद्धस्थलको अवलोकन भ्रमण गरेकी छन् । महारानीसँगै राजकुमारी पनि आएकी छन् । उनले कपिलवस्तु नगरपालिका बार्ड नं. २ स्थित भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक आमाबुवालाई भेटघाट गरेको स्थल निग्रोधारामको अवलोकन गरिन् । त्यसपछि राजा शुद्धोदनको राजप्रासाद तथा...
March 9th, 2018

