काठमाडौं, पाथीभरा च्यानल . बेलायतमा रहेर गीतसंगीतमा पाइला राखेका नेम खापुङको दोश्रोे गीत ‘खोरङ्वा खोला’ को म्युजिक भिडियो युटुब मार्फत सार्वजानिक भएको छ |.
सुनिता थेगिम र लक्ष्मण लिम्बुको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा विशाल सेनेहाङ र मिरान खापुङले अभिनय गरेका छन् |
उक्त म्युजिक भिडियोमा टेकेन्द्र यक्सोको संगीत संयोजन, अर्जुन तिवारीको छायांकन, दिनेश माङमु लिम्बुको कोरियोग्राफर, तेह्रथुमे ढाका बुटिकको ड्रेस सौजन्य, छत्र खापुङको निर्माण र लोकेन साँवाको निर्देशन रहेको छ |
गीतलाई नेम खापुङको आफनै युटुब मार्फत सार्बजनिक गरिएको हो |
हरेक दृष्टिले उत्कृस्ट उक्त गीत युटुब मा हेर्न सक्नु हुनेछ |