कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

टाडा चोरी प्रकरणले फेसबुकको शेयरमा भारी गिरावट

एजेन्सी:  करोडौँ प्रयोग कर्ताको डाटा चोरी खबरको प्रत्यक्ष असर सामाजिक सञ्जाल फेसबुकमा देखिएको छ। प्रयोगकर्ताको निजी सूचना अनधिकृत रुपमा संकलन गरेको आशंकामा अनुसन्धान सुरु भएपछि फेसबुक शेयरमा भारी गिरावट आएको हो। सोमबार अमेरिकी शेयर बजारमा फेसबुक शेयरमा ८ प्रतिशतसम्म गिरावट आएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ। सन् २०१६ मा...

March 20th, 2018

एफ एल एफ अवार्ड २०७४ मा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन अभियान शुरु

एफ एल एफए अवार्ड यहि चैत्र २३ गते बिर्तामोडमा हुनगईरहेको छ | उक्त अवार्डमा नोमिनेशनमा पर्ने विभिन्न विधाका स्रस्टाहरुले आआफ्नो तरिकाले प्रचारप्रसार गरिरहेको छन् | यहि क्रममा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन बिरेन्द्र भाट लाई अत्याधिक मत हाली उनलाई जिताउ अभियान नै शुरु भएको छ | यसले...

March 17th, 2018

चर्चित अविवाहित महिलाहरू

काठमाडाैं, ३ चैत्र । भनिन्छ, विवाहका लागि साइत जुर्नुपर्छ । कतिपय मानिस विवाहको जोडी भगवान्ले नै तय गर्ने कुरा बताउँछन् । योग्य वर अथवा बधू फेला नपरेकाले विवाह नगरी बस्नेहरू पनि उत्तिकै हुन्छन् । कुनै बेला विवाहको जग्गेमा मात्र श्रीमान्–श्रीमतीले एक–अर्काको अनुहार हेर्ने परम्पराबाट हुर्किएको नेपाली समाज सामाजिक सञ्जालको प्रयोगसँगै...

March 17th, 2018

किरात याक्थुङ चुम्लुङ , सुनसरी धरानमा  सम्पन १०औं महाधिवेशनवाट योगराज लिम्बु  वनेमको अध्यक्षतामा ३२ जना केन्द्रीय कार्यसमिति चयन गरेको छ

किरात याक्थुङ चुम्लुङ , सुनसरी धरानमा  सम्पन १०औं महाधिवेशनवाट योगराज लिम्बु  वनेमको अध्यक्षतामा ३२ जना केन्द्रीय कार्यसमिति चयन गरेको छ | केन्द्रीय समितिको नाम र पद यस प्रकार रहेको छ | १. अध्यक्ष : योगराज लिम्बू वनेम २. उपाध्यक्ष : प्रेम येक्तेन (प्रेमप्रसाद लिम्बू) ३. उपाध्यक्ष : यामप्रसाद लिम्बू...

March 16th, 2018

माओवादीले छान्यो ५ मन्त्री, विना मगरलाई खानेपानी मन्त्रालय

२ चैत, काठमाडौं । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।   माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री...

March 16th, 2018

छोरीको हत्या आरोपमा आमालाई कैद सजाय

पाथीभरा च्यानल ,,— नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले बिहीबार सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली...

March 15th, 2018

एमालेमा मन्त्रीका लागि तीब्र लविङ, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं, १ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक मन्त्रीपरिषद् बिस्तारको तयारी थालेका छन् । नेकपा माओवादी केन्द्रले अब बन्ने मन्त्रीको नामावली टुङ्गो लगाएसँगै नेकपा एमालेमा पनि मन्त्रीमा दाबी गर्नेहरुको दौडधुप सुरु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् विस्तारका अन्तिम तयारी थालेका छन् । माओवादी केन्द्रका...

March 15th, 2018

विमान दुर्घटना अपडेट : एमबीबीएस सकेर नेपाल फर्किएका १५ जना विद्यार्थी पनि परे दुर्घटनामा ( नामावली सहित )

काठमाडौँ, २८ फागुन । काठमाडौँमा सोमबार दिउँसो दुर्घटनाग्रस्त यूएस-बंगला एयरलायन्सको जहाजमा सबैभन्दा बढी नेपाली यात्रु रहेको खुलेको छ । जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक रहेका थिए । दैनिक नेपाललाई प्राप्त नामावली अनुसार, जहाजमा चालक दलका सदस्यसहित ६७ जना यात्रु...

March 13th, 2018

तस्कर, माफिया र भ्रष्ट कर्मचारीको सूची बनाउँदैछु : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्ट कर्मचारी, तस्कर र व्यापारी माफियाको सूची मन्त्रालयले बनाइरहेको खुलासा गरेका छन् । देशमा अशान्ति कायम गर्ने अपराधी र अर्थतन्त्रलाई तहसनहस पार्ने तस्करविरुद्ध मन्त्रालयले कडा नीति अख्तियार गर्ने उनको भनाई छ ।   सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग आइतबार मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले दैनिक...

March 12th, 2018

राधा चौधरीलाई कुटपिट गर्नेमाथि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले कैलालीमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिइएको बताएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उक्त घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैनभन्दै राधाको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने समेत बताएका छन्। उनले घटनाको अनुसन्धान गर्न पनि आदेश दिइएको उल्लेख गरेका छन्।...

March 11th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent