राज्यको ढुकुटीमा बढ्दै मनोमानी, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो
काठमाडौं, २९ चैत : नेपालमा प्रचलित कानुन मिचेर राष्ट्रको ढुकुटी खर्च गर्ने प्रवृति मौलाउँदै गएको छ । नेपालमा कानून उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष (२०७३–७४) सम्मको बेरुजु रकम ३ खर्ब ९६ अर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार...
April 12th, 2018

