एफ एल एफ अवार्ड २०७४ मा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन अभियान शुरु

एफ एल एफए अवार्ड यहि चैत्र २३ गते बिर्तामोडमा हुनगईरहेको छ | उक्त अवार्डमा नोमिनेशनमा पर्ने विभिन्न विधाका स्रस्टाहरुले आआफ्नो तरिकाले

प्रचारप्रसार गरिरहेको छन् | यहि क्रममा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन बिरेन्द्र भाट लाई अत्याधिक मत हाली उनलाई
जिताउ अभियान नै शुरु भएको छ | यसले एफ एल एफ अवार्डको महत्व र गरिमा लाई अझ बढाएको छ | यसबारेमा सम्पादक बिरेन्द्र भाट भन्नुहुन्छ |


भोलि अवार्ड पाउला नपाउला तर स्वत फुर्त रुपमा आफुलाई जिताउन अभियान नै शुरु भएकोमा मैले पनि केहि गरेको रहेछु भन्ने आत्मा विश्वास अझ बढेको
गएको छ | डी फयुज फिल्मस एण्ड  डान्स सेन्टर डडेल्धुरा ले बिरेन्द्र भाट लाई सर्बोकृस्ट सम्पादनमा जिताउन अभियान शुरु गरेको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार