कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

बझाङमा काँग्रेस एमालेबिच झडप हुँदा गोली चल्यो, १६ घाइते

बझाङ। बझाङमा काँग्रेस एमालेबिच झडप हुँदा प्रहरीले। हवाई फायर गरेको छ । सुनकुडामा नेपाली काङ्ग्रेसको सभा चलिरहेका बेला झडप भएको हो । झडपमा दुबै तर्फका गरी १६ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । एमालेका जिल्ला नेता प्रेम बोहराको नेतृत्वमा रहेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ता जाइ मात्रै लागेनन्...

June 24th, 2017

९ कक्षमा अध्ययनरत आफ्नै बिद्यार्थीसँग सहवास गरेको आरोपमा शिक्षिकाको जागिर चट

एजेन्सी । बेलायतकी एक शिक्षिकाले आफ्नै बिद्यार्थीलाई प्रेमको नाममा अश्लिलता फेलाएको आरोपमा कारबाही गरेको छ । आमना नजम खान नाम गरेकी ३८ वर्षिया शिीषकाले ९ कक्षमा अध्ययनरत १८ वर्षे छात्रलाई फेसबुकमा कुरा गर्ने गरेको र अश्लिल तस्विर समेत पठाउने गरेको पाइएपछि बिद्यालयबाट आजिवन प्रतिबन्ध लगाएको जनाएको छ । ‘डेली...

June 24th, 2017

बनेपा केन्द्रबिन्दू भएर एक मिनेटमा नै दुई पटक भूकम्पको धक्का…

काभ्रे । शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर एक मिनेटमा नै दुईवटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३।२ रेक्टर स्केलको भूकम्प...

June 24th, 2017

अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि भेटिइन्

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेटिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको...

June 24th, 2017

‘गोर्खाली’ भन्दा गौरब, ‘नेपाली’ भन्दा अपमान ?’दार्जीलिङ’ र ‘काठमाडौं’वीच यसरी सुरु भयो भनाभन

१० असार, काठमाडौं । भारतको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई नेपालीहरुले समर्थन गरेकोमा आपत्ति जनाउँदै ‘असमेली गोर्खा’ नामक फेसबुक पेजमा प्रश्न गरिएको छ- ‘किन नेपालीहरु यतिसाह्रो मूर्ख भएका ? तिनीहरु के गर्न चाहन्छन् ? गोर्खाल्याण्डलाई नेपालीहरुले समर्थन जनाएकोमा दुःखमान्दै भनिएको छ- ‘यदि गोर्खाल्याण्ड आन्दोलनलाई नेपाल र नेपालीहरुले समर्थन गर्ने हो भने यो...

June 24th, 2017

प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि यस्तो भन्छन् भारतीय मिडिया

एजेन्सी । इण्डियन आइडल २००७ का बिजेता प्रशान्त तामाङले दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि उनीमाथि भारतीय मिडियाको नजर परेको छ। जन्मस्थल दार्जिलिङ भएका प्रशान्त तामाङले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बंगाल सरकारको प्रहार आफ्नी मातृआमा माथि परेको भन्दै गोर्खाल्याण्ड आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन्। उनले गोर्खाल्याण्ड आन्दोलनको...

June 24th, 2017

अष्ट्रेलिया र अल्जेरियाले मानवअधिकार परिषद्‌मा नेपाललाई सघाउने

काठमाडौ: अष्ट्रेलिया र अल्जिेरियाले नेपाललाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा समर्थन गर्ने आश्वासन दिएका छन्। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुशार आउंदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई जिताउन सहयोग गर्ने आश्वास यी दुई मुलुकले दिएका हुन्। नेपालले सन् २०१८ देखि २०२० का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार...

June 23rd, 2017

५ वर्षे बालिकाको ६ वर्षे बालकसँग बिहे, कारण छ दर्दनाक…

एजेन्सी । स्कटल्याण्डमा हालै एक अनौठो बिहे सम्पन्न भयो । त्यहाँ बेहुलीको उमेर ५ वर्ष तथा बेहुलाको उमेर ६ वर्ष मात्र थियो । क्रिश्चियन परम्परा अनुसार भएको उक्त बिहेमा औँठी होइन बेहुला बेहुलीले नेक पिस साटासाट गरे । बिहे समारोहमा बेहुलीको इन्ट्री डिज्नी फिल्मको एक गितसँगै भयो । बिहेमा...

June 23rd, 2017

गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना : युवकको मृत्यु

। दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् । उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र...

June 23rd, 2017

टीकटको नाममा एमालेभित्र दुई करोडको चलखेल : भीम आचार्यको नाम पनि ‘ब्ल्याक’ लिस्टमा

इटहरी । दोस्रो चरणको स्थानीय निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारबाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् । उनी एमालेका मोरङ सह–इन्चार्ज हुन् र त्यहीँ उनले उठ्तीपुठ्ती गरेको आरोप छ । रकमको मात्रा कम तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छा प्रकरणजसतै...

June 23rd, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent