कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

आफ्नै कार्यकर्ताको बहिष्कारमा परे कांग्रेस उम्मेदवार, चुनावको मुखमा गाउँ पस्न निषेध

धनगढी, ५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार आफ्नै कार्यकर्ता तथा समर्थकबाट बहिष्कारमा परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकामा असन्तुष्ट कार्यकर्ताले कांग्रेस उम्मेदवारलाई सार्वजनिक बहिष्कार गरेका हुन् । उनीहरुले टिकट वितरणमा मनोमानी गरेको भन्दै पार्टी नेतृत्वको पनि सार्वजनिक रुपमै खिल्ली उडाएका छन् । कांग्रेसका...

June 19th, 2017

एन आई सी एशिया बैंकको थप एक नयाँ शाखा दाङ्गको घोराहीमा…

काठमाडौं, ५ असार । एन आई सी एशिया बैंकको ९२ औं शाखा दाङ्ग जिल्लास्थित घोराहीमा सञ्चालनमा आएको छ । सोमबार एक समारोहकाबीच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले उक्त शाखाको उद्घाटन गर्नुभयो ।   शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया...

June 19th, 2017

भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन

५ असार, काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले क्रिकेट टीमको पोष्टर...

June 19th, 2017

सरकारसँग सहमति गरेरै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको होः गृहमन्त्री

५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ को चुनाव सारेपछि राष्ट्रिय जनता पार्टीले असार १४ गते चुनाव हुने स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी...

June 19th, 2017

चुनाव प्रचारमा संयम अपनाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह…

५ असार, काठमाडाैं । निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ । उम्मेदवारी दर्ताका क्रममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो, जहाँ हंसबहादुर राउतको मृत्यु भएको छ । यस्तै कपिलवस्तुको...

June 19th, 2017

चुनावको मुखमा एमालेका १ सय ५० नेता कार्यकर्ता काग्रेसमा प्रवेश…

पाँचथर। चुनावको मुखमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित भारपामा आज नेकपा एमालेबाट पूर्व गाविस अध्यक्ष सहित १ सय ५० जना नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् । आज विहान भारपामा आयोजित एक कार्यक्रमका वीच ०५४ सालको गाविस अध्यक्ष बनेका एमालेका दुई पटक सम्म जिल्ला सदस्य बनेका...

June 19th, 2017

कैलाश बैंकमा करोडौँ हिनामना, मेनेजर अमेरिका पुगे, ८ महिनाकी गर्भवती प्रहरी खोरमा…

काठमाडौँ, ५ असार । वित्तीय अपराध मैलाउँदै जाँदा कैलाश विकास बैंकको पनि ठगी प्रकरण सार्वजनिक भएको छ । पोखराको लामाचौर शाखाका प्रबन्धक रवीचन्द्र खनाल आफै एकाएक फरार भएपछि ठगीको रहस्य खुलेको हो । ठगी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले घटनामा संलग्न सात जना कर्मचारीलाई नियन्त्रणमा लिएर...

June 19th, 2017

कंगोमा नेपाली सेनाको बहादुरी : भिडन्तमा पाँच विद्रोही मारिए, दुई सैनिक घाइते…

काठमाडौं, असार ५ । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत कङ्गोमा कार्यरत दुई नेपाली सैनिक विद्रोहीको आक्रमणमा परी घाइते भएका छन् । फाइल तस्वीर सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका २ जवान घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । जंगीअड्डाले घाइतेको परिचय...

June 19th, 2017

दार्जिलिङमा इन्टरनेट पनि बन्द : शवयात्रामा हजारौं उत्रिए…

दार्जिलिङ । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता...

June 19th, 2017

विखण्डनकारीलाई नेपाली सेनाले ठेगान लगाउने : यस्तो बन्यो रणनीति

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताउनुभएको छ । जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाश प्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न नेपाली सेना तयारी अवस्थामा...

June 19th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent