कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

उम्मेदवार मनोनयनमा बाधा पुर्याउने राजपाका केन्द्रीय नेता पक्राउ…

  धनगढी, ४ असार । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पु¥याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा...

June 18th, 2017

राजधानी छाड्नु अघि देउवालाई सुटुक्क भेटेर राजपा नेताहरुले के भने ?

काठमाडौँ, ३ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरुले शनिबार राजधानी छाड्नुअघि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा पुगेर राजपाका नेताहरुले सुटुक्क भेटवार्ता गरेका हुन् । आन्दोलनको कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको भोलिपल्टै राजपा नेताहरु...

June 17th, 2017

नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ हुने…

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ । प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रियशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न...

June 17th, 2017

नेपालमा आएर फ्रेन्च प्रहरीको अनुसन्धान

काठमाडौँ । पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो । फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरीको टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता...

June 17th, 2017

टीकापुर काण्डका योजनाकार रेशम चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति !

धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो। प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी...

June 17th, 2017

घट्यो पेट्रोल-डिजेलको मूल्य, अायल निगमको नाफा महिनामै ७६ करोड…

२ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेल मूल्य घटाएको हो । निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।...

June 16th, 2017

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

काठमाडौं, असार २ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर–२ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको...

June 16th, 2017

‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त ‘स्पाइडरम्यान’? (फोटोसहित)

काठमाडौं, असार १ । ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गरेका छन् । गत साता रोबर्टले ५४ वर्षको उमेरमा स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बनेका हुन् । ११ वर्षकै उमेरमा आफ्नो...

June 16th, 2017

एनआरएन महासचिवमा डिला खरेलको उम्मेद्वारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिवमा डिला खरेलले उम्मेद्वारी घोषणा गरेका छन् । वर्ष (२०१७—१९) का लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । विगत १० वर्षदेखी एनआरएनए अष्ट्रेलियामा आवद्ध उनी एनआरएनएका वर्तमान कोषाध्यक्ष छन् । खरेलले फेसवुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै गैरआवासीय नेपाली अभियानले बोकेको उदेश्यहरुलाई मूर्त रुप...

June 16th, 2017

महिलामाथि यौनिक र विभेदका घटना बढ्दो…

इटहरी, २ असार । सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ती घटनामा परेर २२ जना मानिस पीडित बन्नुपरेको तथा दुई जनाको ज्यान गएको उल्लेख छ । इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर...

June 16th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent