कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार…

काठमाडौँ, २ असार । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का...

June 16th, 2017

महिना दिनको भेटी रु नौ लाख…

बागलुङ । बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा रु नौ लाख ३५ हजार ३३० भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ (टाउको), चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो जसमध्ये रु चारलाख ८१ हजार ९२० नगद सङ्कलन भएको मन्दिर गुठी...

June 16th, 2017

तलब, भत्ता नलिने उम्मेदवार मेहताको घोषणा…

सुनसरी । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी राजन मेहताले इनरुवा नगर क्षेत्रका विकासका लागि सदैव लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस इनरुवा नगर समितिले बिहीबार आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रचार अभियानका क्रममा बोल्नुहँुदै प्रमुख पदका प्रत्याशी मेहताले सो कुरा बताउनुभएको हो ।...

June 16th, 2017

एसएलसीको रिजल्ट आयो, ४ लाख २५ हजार कक्षा ११ पढ्न योग्य…

२ असार, काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य...

June 16th, 2017

चुनाव सार्ने निर्णयविरुद्ध मधेसमा प्रदर्शन, प्रधानमन्त्री देउवाको राजीनामा माग…

काठमाडौं, १ असार । राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन भन्दै कांग्रेस–माओवादी गठबन्धन सरकारले प्रदेश नम्बर २ को चुनाव सारेको विरोधमा तराईका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ । सर्लाहीको लालबन्दी, हरिवन आसपास बजारमा विभिन्न विद्यार्थी संगठनले चुनाव सारिएको विरोधमा राँके जुलुस निकालेका हुन् । मधेस र मधेसी जनतालाई सरकारले...

June 16th, 2017

एसईई परिक्षाको परिक्षाफल भोलि प्रकाशित, यसरी हेर्न सकिन्छ !

१ असार, काठमाडौं । एसईई परिक्षाको परिक्षफल असार २ गते शुक्रबार प्रकाशित हुन लागेको बताईएको छ । परिक्षाको परिक्षाफल प्रकाशित भएका्े भनेर सामाजिक सञ्जालहरुमा आएपनि परिक्षाको परिक्षफल सार्वजनिक भइनसकेको बताइएको छ । शिक्षासंग सम्बन्धित एक अनलाइन समचारले उपपरिक्षा नियण्त्रक डिल्लि लुईटेलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा परिक्षाफल प्रकाशित गरिने...

June 15th, 2017

प्रदेश नं २ को निर्वाचन असोज २ मा

काठमाडौँ । सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को आग्रहअनुसार प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।...

June 15th, 2017

टिकट खोसिएपछि उमेदवारद्वारा आत्महत्या…

गाईघाट: नेकपा माओबादी केन्द्रका पुर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेकाछन्। नेकपा माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडानं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन्। श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

June 15th, 2017

सरकार र राजपा बैठकः दुई नम्बर बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति…

काठमाडौं, १ असार । सरकार र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठकले दुई नम्बर प्रदेशबाहेक अरुमा सबै ठाउँमा निर्धारित मिति असारको १४ मै...

June 15th, 2017

गुल्मीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, २ घाइते…

जिल्ला अस्पताल गुल्मीमा उपचाररत घाइतेहरू सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली ।१ असार, गुल्मी । गुल्मीमा कांग्रेस र एमालेबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बुधवार राति दरवार गाउँपालिका-४ को बिरवासमा झडप हुँदा स्थानीय ३४ वर्षीय सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली घाइते भएका हुन् । घाइते दुबैजनाको टाउकोमा...

June 15th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent