कोशी प्रदेश: जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त
काठमाडौं। कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी निर्मला तावा लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बूको पद तथा गोपनियताको शपथ अहिले दिउँसो २ः३० बजे हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रीमा नियुक्त लिम्बू कोशीमा जसपाकी एकल...
August 11th, 2023

