कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सत्ता-प्रतिपक्षीबीच सहमति

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गर्ने सहमति भएको हो। ‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार,...

August 23rd, 2023

माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीले लियो बयान

काठमाडौं। चर्चित वालुवाटार ललिता निवास प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ। आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसंग बयान लिएको हो। सिआइबीको टोली घरमै पुगेर बयान लिएको हो। सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा...

August 21st, 2023

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु,  गएनन् ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् ।  ओली कार्यव्यस्तताका कारण अनु्पस्थित भएको एमाले नेताहरुले बताएका छन्...

August 20th, 2023

‘लोजिमा’ पोस्ट प्रोडक्सनको अन्तिम चरणमा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमा पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ | लोजिमाको हालै तेस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो र कलाकार निशाम तुम्बापो लगायत रहनु भएको छ | सांस्कृतिक सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग अनुसार कलाकारहरुको...

August 18th, 2023

प्रधानमन्त्रीले दोरम्बा पुगेर भने : माओवादीले २०६४ को जस्तै नतिजा ल्याउन सक्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रले मिहिनेत गर्न सकेमा २०६४ को जस्तै परिणाम ल्याउन सक्ने बताएका छन्। सरकारमा गएपछि जनतासँग माओवादीको सम्बन्ध चिसिँदै गएको बताउँदै उनले तर अबको ६ महिना राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै १२० सिट आसपासको नतिजा ल्याउन सक्ने बताएका हुन्।  रामेछापको दोरम्बा...

August 17th, 2023

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ। फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो। फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३...

August 16th, 2023

केपी ओली जोडिएको गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापामा रहेको गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणको छानबिन सुरु गर्ने बताएका छन् । मंगलबार सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले...

August 15th, 2023

गालेको सुन जम्मा ६० किलो ७१६ ग्राम, ३४ वटा बिस्कुट आकारमा बनाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेको छ। महाशाखाले ब्रेक शुबाट सोमबार निकालिएको सुन मंगलबार गालेको हो। तौलिएपछि उक्त सुन ६० किलो ७ सय १६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।  सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७ सय ८९...

August 15th, 2023

कांग्रेसको निष्कर्ष : सुन तस्करीको छानबिन सीआईबीले गर्दैछ, अर्को समिति चाहिँदैन

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ। तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष सुनाउँदै सोमबार प्रमुख सचेतक रमेश लेखले यसबारे जानकारी दिएका हुन्। ‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ।...

August 14th, 2023

मुस्ताङको कागबेनीमा बाढीले ३१ घर बगायो, स्थानीयलाई सेनाको टोलीले सार्यो

कागबेनी क्षेत्रमा बाढीबाट क्षति भएको बस्ती। तस्बिर : नेपाली सेना मस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारमा बाढीले ३१ घर बगाएको छ।  कागखोलामा आइतबार बेलुका आएको बाढीले बजार पूरै जलमग्न भएको नोपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।  बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि...

August 14th, 2023