कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्‍न आदेश, कसलाई कति?

ललिता निवास प्रकरणको सरकारी जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।  आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञावलीले जानकारी दिए। दुबै पक्षको थुनछेक बहस सकिएपछि अदालतले पुर्पक्षका लागि आदेश दिएको हो।  इजलासले भाटभटेनी...

September 10th, 2023

गोरखा पुगेर प्रधानमन्त्री दाहालले भने- माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं

गोरखा। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग(वाइसीएल)नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। जनताको पार्टीको रूपमा स्थापित गर्दै...

September 9th, 2023

नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो प्राथमिकता नेपालमा लगानीको वातावरण निर्माण गर्नमा रहेको बताएका छन् । आज (बिहीबार) लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दीगो रुपमा आर्थिक विकासका लागि सरकारले नीजी लगानी बढाउने वातावरण निर्माण गरिरहेको बताएका हुन् । ‘नेपालमा लगानीको वातावरण सुधार्नु...

September 8th, 2023

लिम्बु सस्कृती मुलक चलचित्र ‘सुगुप’को फस्ट लुक सार्वजनिक

लिम्बु कथानक चलचित्र सुगुप को पहिलो सो हङकङ र नेपाल मा हुने भए को छ सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बो को प्रस्तुति एबम निर्माण भएको चलचित्र सुगुप चलचित्र को हाल पोस्ट प्रडक्सन मा काम भै रहेको छ एक गरिब केटा ले उन को आफ्नो प्रेमिका बिबाह गरे...

September 4th, 2023

प्रधानमन्त्रीले भने : गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई दण्डित गर्न तयार छौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन्।  सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गरे।...

September 4th, 2023

एमालेभित्र ठूलो धाँजा परेको छ, नेता कार्यकर्ताको विशाल पंक्ति हैरान छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो धाँजा परेको टिप्पणी गरेका छन् । बिहीबार कर्णालीको सुखेर्तमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगेको बताएका हुन् । ‘नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो...

August 31st, 2023

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ, सहमति पत्र आदानप्रदान

काठमाडौं, १३ भदौ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ भएको छ । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दुवै संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका छन् । नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको...

August 30th, 2023

उदय सुब्बा बाट निर्देशन गरिएको ‘दुई कदम’को पोस्टर सार्वजनिक

उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा डेब्यू अभिनेता इओन लिम्बू र डेब्यू अभिनेत्री सिमोन गिरी छातामुनि रोमान्टिक भावमा देखिएका छन् भने अर्कोमा अभिनेता गौरव पहारी बन्दुक पड्काउँदै गरेको अवस्थामा चित्रित छन् ।...

August 28th, 2023

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न...

August 25th, 2023

द भ्वाइस किड्स बिजेता स्पन्दन सुब्बाको ‘धन्यबाद हजुरहरुलाई’ गीतको भिडियो सार्वजनिक

द भ्वाइस अफ किड्स नेपाल सिजन २ का बिजेत स्पन्दन आङबो सुब्बाको सुमधुर आवाजमा सजिएको बिल्कुलाई नयाँ गीत ‘धन्यबाद हजुरहरुलाई’ सार्वजनिक गरिएको छ । गीतकार पदम साधना कुलुङको शव्द तथा गायक तथा संगीतकार दिप्सन लिम्बू(दिलन)को संगीतमा गायक दिप्सन लिम्बूको समेत आवाज रहेको गीत ‘धन्यबाद हजुरहरुलाई’को भिडियो सार्वजनिक गरिएको हो...

August 24th, 2023