दुर्गा प्रसाईं पोखराबाट पक्राउ
राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं आज (सोमबार) पोखराबाट पक्राउ परेका हुन् । उनी कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका थिए । प्रसाईँले कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका थिए । प्रसाईँलाई पक्राउ गरी...
January 19th, 2026

