कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

फिल्डमा खटिए निर्वाचन प्रहरी

प्रतिनिधि सभाको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी फिल्डमा खटिन थालेका छन्।  नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई पनि फिल्डमा खटाउन सुरु गरेको हो। देशभर निर्वाचन प्रहरी पनि सँगसँगै खटाउन थालिएको प्रहरीले जनाएको छ।  फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन निर्वाचन प्रहरी भर्ना गरिएको छ। 

February 17th, 2026

चुनावी यात्रामा पोखरा पुगे रवि लामिछाने

प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन्।  रास्वपाले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम राखेको छ। लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ।  बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्। ...

February 11th, 2026

Echoes In The Vallely महोत्सवमा याक्थुङ सिरिजङ्गा लिपिको Live Calligraphy

ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको खोकनामा यस वर्ष सम्पन्न भएको Echoes in the Valley -EITV_ महोत्सवले संगीतसँगै भाषा र लिपिको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । लोक, परम्परागत र आदिवासी संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने उद्देश्यसहित वार्षिक रूपमा आयोजना हुँदै आएको यस महोत्सवले याक्थुङ सिरिजुङ्गा...

February 7th, 2026

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ।  सिटौलाको आइतबार १२:४५ बजे निधन भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्वासप्रश्वास नभएको...

February 1st, 2026

समधुर स्वरकी धनि तपस्या राईले गायिन ‘मायामा टेन्शन भो’

निर्देशक किशोर सुब्बा प्रबन्धक निर्देशक रहेको जेपिजे इन्टरटेनमेन्ट अमेरिका पछिल्लो समय साङ्गीतिक गतिविधिमा सक्रिय बन्दै गएको छ । यही क्रममा जेपिजे इन्टरटेनमेन्टको संयोजनमा तयार गरिएको समधुर स्वरकी धनि तपस्या राईको स्वरमा ‘मायामा टेन्शन भो’ बोलको नयाँ रोमान्टिक गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ । गीतमा दीपेन्द्र खड्काको शब्द, विकास...

January 30th, 2026

सुदूरपश्चिममा चुनावी भेटघाटमा व्यस्त बालेन

प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारका लागि सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भेटघाटमा व्यस्त रहेका छन्। बालेनले मंगलबार अपराह्न कञ्चनपुर क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार दिपक बोहरासँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनीहरूलाई चुनावी प्रसारप्रसारमा तिव्रता दिन सुझावसल्लाह दिएका छन्। यसअघि...

January 27th, 2026

नेकपा पहिलो पार्टी बन्ने प्रबल सम्भावना : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफ्नो दल सबैभन्दा ठूलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन् ।  आइतबार (माघ ११) सिंहदरबारमा नेकपा राष्ट्रियसभा संसदीय दलको बैठकमा उनले जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उमेदवार छनोट गरिएको उल्लेख गरे । सोही कारण...

January 25th, 2026

ओलीको क्षेत्रमा एमालेको युवा संघका शीर्ष नेताहरू नै रास्वपा प्रवेश

काठमाडौं । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष नै रास्वपामा गएका छन् । युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ रास्वपा प्रवेश गरेका छन् । उनीहरूले उम्मेदवारी दर्ता भएको भोलिपल्ट बुधबारदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै...

January 21st, 2026

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार महिला...

January 20th, 2026

इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी गीत कविता प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाण्डाैं । किरात याक्थुङ चुम्लुङ यूकेको भ्रातृ संस्था “केवाईसी यूके वेन्छा चुम्भो” द्वारा याक्थुङ विद्वान इमानसिंह चेम्जोङको स्मृतिमा आयोजित विश्वव्यापी साम्लो (गीत) तथा सामईत्ला (कविता) प्रतियोगिता को नतिजा सार्वजनिक गरिएको छ । केवाईसी यूके वेन्छा चुम्भोका अध्यक्ष हाङ्मा लाओतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि केवाईसी यूकेकी अध्यक्ष कमला...

January 20th, 2026