कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

पल शाहसंग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छः समिक्ष अधिकारी

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत...

October 24th, 2021

बाढी–पहिरो : चार दिनमा ८८ जनाको गयो ज्यान, ३० अझै बेपत्ता

काठमाडौं, ४ कातिक । मनसुन बाहिरिसकेका बेलाको बेमौसमी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी चार दिनमा ८८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले ८८ जनाको ज्यान गएको पुष्टि गरेको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिरोका कारण ज्यान गएको हो...

October 21st, 2021

घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने सरकारको निर्णय

काठमाडौं, ३ कातिक । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषद् बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र...

October 20th, 2021

आजदेखि बागमती प्रदेशमा सवारी साधनकाे भाडा वृद्धि (सूचीसहित)

काठमाडौं। बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर आजदेखि बढेको छ। बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरी काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुटमा भाडादर बढाएको हो। काठमाडौं उपत्यकामा २८ प्रतिशत र काठमाडौं उपत्यकादेखि बाहिर २३ प्रतिशत भाडा बृद्धि भएको हो। प्रदेश सरकारले दसैं अघिदेखि नै भाडादर बृद्धि गरे पनि दसैंमा...

October 18th, 2021

असोज मसान्तसम्म लक्षित भन्दा धेरैलाई खोप

काठमाडौं, १ कातिक । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसंख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसंख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको...

October 18th, 2021

ट्याङ्करले कारलाई ठक्कर दिंदा तीन जनाको गयो ज्यान

वीरगञ्ज, ३० असोज । वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई...

October 16th, 2021

निजी एयरलाइन्सलाई भ्याइनभ्याई, निगमका जहाज घाम ताप्दै

हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो। निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ। अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ। किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल...

October 14th, 2021

मुगुमा ३२ जनाको ज्यान जानेगरी भएको दुर्घटनाको कारण यस्तो

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ। मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।  नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा...

October 13th, 2021

मनोज गजुरेलले दोश्रो बिवाह गरेको थाहा पाएपछि, पुर्व पत्नी मीनाले दिईन यस्तो प्रतिकृया

कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए। ‘स-परिवार मानव सेवा आश्रम (कौशलटार)मा का बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ,’ मनोजले भनेका छन्। मनोजका अनुसार मञ्जु न्याय सेवाकी कर्मचारी हुन्। मनोजले पहिलो पत्नी मीरा ढकालसँग ४...

October 13th, 2021

बिहे गरे निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रियाले

चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवालले आपसमा बिहे गरेका छन्।  गत भदौ २१ गते इन्गेजमेन्ट गरेका उनीहरूले शुक्रबार काठमाडौंको एक होटलमा विवाह गरेका हुन्।  करिब एक वर्षदेखिको प्रेमलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन्।  ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका सुदर्शनले ‘मेरो...

October 8th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent