कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

लोकप्रिय हुदै संगम लिम्बु र कौशिलाको ‘शिरफुल चट्टै’ (भिडियो सहित)

काठमाडौं | गायक संगम लिम्बू र कौशिला लिम्बुले हालै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ सार्वजनिक भएको केहि समया नै लोकप्रिय भएको छ | युटुबमा उक्त गीतको भिवर्स र कमेन्ट लोभ लाग्दो छ भने टिकटकमा पनि ‘शिरफुल चट्टै’ बोलको गीतमा भिडियो बनाउनेको संख्या बढी रहेकोछ...

July 2nd, 2024

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको ‘जिन्दगी हो खेल जस्तै’को भिडियो सार्वजनिक

सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्र^ याप’ मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार ब^ गरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी...

July 2nd, 2024

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं...

July 2nd, 2024

लोजिमाले सर्बोकृस्ट चलचित्र सहित तिन विधामा अवार्ड जित्यो

काठमाडौं लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले १२ औ नेपाल अफ्रिका अन्तराष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ) मा सर्बोकृस्ट चलचित्र,सर्बोकृस्ट नायिका बिमला लिम्बु सर्बोकृस्ट नव नायक रुद्र पाहिम लिम्बु सहित तिन विधामा अवार्डले सम्मानित् भएकोछ |  कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा प्रमुख अतिथि...

June 24th, 2024

याक्थुङ मुन्चइत् चोक् यसङको अध्यक्षमा सागर केरुङ निर्बाचित

काठमाडौँ। याक्थुङ (लिम्बू) चलचित्रकर्मीहरुको संस्था याक्थुङ मन्चइत् चोक सयङको चौंथो राष्ट्रिय महाधिवेशन वाट अध्यक्षमा सागर केरुङ निर्बाचित हुनु भएको छ । काठमाडौँ चुम्लुङहिममा सम्पन्न महाधिवेशनको बन्द शत्रले सागर केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बबिता फोम्बो, पूर्ण सेलिङ, महासचिव रुपा आङबुहाङ, सचिव दिनेश...

June 20th, 2024

लोजिमाले जित्यो सर्बोकृस्ट रास्ट्रिय आदिबासी चलचित्र २०८१ को अवार्ड

काठमाडौं | लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले सर्बोकृस्ट आदिबासी चलचित्रको अवार्ड रास्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ ले सम्मानित भएको छ | पुर्व सूचना तथा संचार मन्त्रि पार्वत गुरुङको प्रमुख आतिथ्यमा रास्ट्रिय नाचघर जमलमा काठमाडौंमा भएको उक्त भब्य कार्यक्रम भव्य र व्यवस्थित रुपमा सम्पन्न भएको थियो |...

June 9th, 2024

पुर्व कुलपति बैरागी काईला द्वारा याक्थुङ मिङ्सुम “लिम्बू नामकोश” सार्वजनिक

लेखकद्वय डीबी आङबुङ र विष्णुदत्त आङबुहाङद्वारा लिखित ‘लिम्बू नामकोश’ याक्थुङ मिङ्सा सार्वजनिक भएको छ ।    नेपाल प्रज्ञा प्रतिष्ठानको  पुर्व कुलपती मुन्धुमविद्, साहित्यकार  बैरागी काइँला को प्रमुख आतिथ्यता ललितपुर थसिखेल स्थित तागेरा रेस्टुरेन्टमा एक कार्यक्रम बिच उक्त पुस्तकको लोकार्पण गरिएको हो।  इतिहासविद् ,मदन पुरस्कार बिजेता भगिराज इङनाम, साहित्यकार येहाङ लावती,...

June 9th, 2024

साहित्यकार रत्न कुमार इङ्नामको कृती “श्री गुरु भुवानन्द ब्रम्हचारी” को लोकार्पण

काठमाडौं | साहित्यकार रत्न कुमार इङ्नामको कृती श्री गुरु भुवानन्द ब्रम्हचारी को एक भब्य कार्यक्रमको साथ पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम ज्योतिषविद डा चन्द्र कुमार शेर्मा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले सामुहिक रुपमा लोकार्पण गर्नुभएको थियो | कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले स्वागत भाषण गर्नुभएको...

June 7th, 2024

विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना...

June 6th, 2024

संगम लिम्बु र कौशिलाको ‘शिरफुल चट्टै’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं | नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ चर्चित र लोकप्रिय गीत गाएर आफ्नै छुट्टै पहिचान बनाउनु भएको गायक संगम लिम्बू हालै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ आउनु भएको छl संगम लिम्बुकै शब्दरचना, ताराप्रकाश लिम्बूको सङ्गीत संयोजन चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा संगम लिम्बू र...

June 5th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |