कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ?

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।  गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो । कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा...

August 7th, 2024

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

August 6th, 2024

५ सुन्दरीलाई पछि पार्दै आश्मा बनिन् मिस नेपाल

काठमाडौं, साउन २० । मिस नेपाल-२०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको फाइनलमा आश्माले ‘मिस नेपालको उपाधि उचालेकी हुन् । २५ सुन्दरीलाई पछि पारेर विजेता बनेकी केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण...

August 4th, 2024

साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड रथी अशोकराज सिग्देलले सम्हाल्ने

काठमाडौं,। यही साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । अनिवार्य अवकास हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले सिग्देललाई यही साउन २४ गते कमाण्ड हस्तान्तरण गर्ने तयारी भएको छ । शर्मा...

July 31st, 2024

आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका...

July 30th, 2024

साहित्यकार डा.चित्र माबोको कथा संग्रह ‘डोलि भर्ना’भब्य कार्यक्रमको साथ सार्वजनिक

ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष एवं साहित्यकार डा.चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना शुक्रबार (आज) सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा आज एक कार्यक्रमका बिच कथासंग्रह सार्वजनिक भएको हो। प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतले संयुक्त रुपमा...

July 21st, 2024

सम्झनाको विस्फोटक ब्याटिङमा एसिया कपमा नेपालको विजयी सुरुवात

श्रीलंकामा आजदेखि सुरु भएको महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा यूएईविरुद्ध नेपालले २३ बल बाँकी छँदै ६ विकेटको जित दर्ता गरेको हो। खेलमा सम्झना खड्काले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ७२ रन जोडिन्। उनले आफ्नो इनिङमा ११ वटा चौका प्रहार गरेकी थिइन्। यसबाहेक नेपालका लागि...

July 19th, 2024

बैवाहिक बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे । दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् । विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको...

July 14th, 2024

गायक हसन राईको ‘मखमली चोली’ भब्य कार्यक्रमको साथ् भिडियो सार्वजनिक

काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको...

July 9th, 2024

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ। मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता...

July 9th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |