कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

४ दिने लिम्बू चलचित्रको कार्यशाला भेडेटारमा सुरु

याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्रले पछिल्लो समय नेपाली सिने जगतमा प्रभाव छाड्दै गइरहेका सन्दर्भमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा ४ दिने कार्यशाला सुरु भएको छ । कार्यशालामा कथा निर्देशन, र छायाङ्कनबारे सहभागीलाई प्रशिक्षण दिइनेछ । कथा निर्देशनतर्फ वरिष्ठ निर्देशक नवीन सुब्बाले सहजीकरण गर्ने छन् भने छायाङ्कनतर्फ देव पुनले प्रशिक्षण दिने...

May 23rd, 2023

सर्वाेच्च अदालतको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छः रेशम चौधरी

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।  जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वाेच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन्...

May 17th, 2023

पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक

काठमाडौँ — साहित्यकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको...

May 14th, 2023

चलचित्र लोजिमाको डबिङ सम्पन

काठमाडौं लिम्बु सस्कृतिमा आधारित चलचित्र लोजिमाको एन के अडियो प्रोडक्सन अनामनगरमा हालै डबिङ सम्पन भएको छ्| मानशी किरणले चलचित्रको डबिङ गर्नु भएको हो |हालको उच्च प्रबिधी लाई प्रयोग गरेर काम भैरहेको ले लोजिमा मा दर्शक हरुले उत्कृस्ट साउण्ड्को मज्जा लिएर चलचित्रको कथा र पात्रको जिवन्त अभिनयमा दर्शकको सकारात्मक प्रतिक्रिया...

May 8th, 2023

कोशीको आन्दोलनमा मृत्यु भएका पदमबहादुर शहीद घोषणा

काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका...

April 7th, 2023

लिम्बु संस्कृती मुलक चलचित्र ‘लोजिमा’ को सम्पादन शुरु

काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को भिजन नेपाल एण्ड फिल्म्स प्रालि अनामनगरमा सम्पादन शुरु भएको छ। चलचित्रको बिशेष प्राविधिक सहयोगी ड्रिम्स ए, मेरो हजुर,साइत २ लगायत दर्जनौ सुपरहिट चलचित्रको मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुनुहुन्छ भने सम्पादन संजय अधिकारीले नया क्रियसनको साथ् गर्दै हुनुहुन्छ | सर्बोकृस्ट रास्ट्रिय...

March 20th, 2023

पल शाह जेलमुक्त

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन...

February 27th, 2023

पल शाह जेलमुक्त

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन...

February 27th, 2023

संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती बाट सिरिजंघा र कञ्चनजंघा सम्बन्धी बृत्तचित्रको लोकार्पण

काठमाण्डौ – ताप्लेजुङको सिरिजंघा र कञ्चनजंघा सम्बन्धी बृत्तचित्रको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। सांस्कृतिक संस्थानको हल काठमाण्डौको जमलमा भएको कार्यक्रममा  सिरीजङ्घा गाउँपालिकाका विभिन्न क्षेत्रका साँस्कृतिक, प्राकृतिक  तथा धार्मिक सम्पदाहरु लगायत विविध पक्षहरुलाई समेटेर बृतचित्र निर्माण गरि सार्वजनिक गरिएको छ।  सिरिजंगा गाउँपालिकाको आयोजना साथै सिरिजंगा सरोकार समाजको सहआयोजनामा भएको कार्यक्रमको उद्घाटन...

February 25th, 2023

आङबो सङजुम्भोको प्रथम महाधिबेशन २५ जनाको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङगेना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो | कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावाले च्याब्रुङ बजाएर गर्नु भएको थियो |...

February 23rd, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent